काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबारसम्म भारतमा पाँच लाख ९ हजार ४४६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। 

कोरोना कारण भारतमा हालसम्म १५ हजार ६८९ जनाको मृत्यु भइसकेको छ। विश्वमा पाँच लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा भारत चौथौं नम्बरमा परेको छ। यसअघि अमेरिका, ब्राजिल र रुसले यो आकडा पार गरिसकेका छन्

। भारतमा पछिल्लो समय दैनिक १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। पछिल्लो चौबिस घण्टामा मात्र भारतमा १८ हजार २७६ कोरोना संक्रमित थपिएका थिए। 

भारतमा रहेका कोरोना संक्रमित मध्ये दुई लाख ९५ हजार ९१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा एक लाख ९७ हजार ८४० जना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

" /> काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबारसम्म भारतमा पाँच लाख ९ हजार ४४६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। 

कोरोना कारण भारतमा हालसम्म १५ हजार ६८९ जनाको मृत्यु भइसकेको छ। विश्वमा पाँच लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा भारत चौथौं नम्बरमा परेको छ। यसअघि अमेरिका, ब्राजिल र रुसले यो आकडा पार गरिसकेका छन्

। भारतमा पछिल्लो समय दैनिक १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। पछिल्लो चौबिस घण्टामा मात्र भारतमा १८ हजार २७६ कोरोना संक्रमित थपिएका थिए। 

भारतमा रहेका कोरोना संक्रमित मध्ये दुई लाख ९५ हजार ९१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा एक लाख ९७ हजार ८४० जना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। 

"> भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो, साढे १५ हजार बढीको मृत्यु : Dekhapadhi
भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो, साढे १५ हजार बढीको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघको छ। वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबारसम्म भारतमा पाँच लाख ९ हजार ४४६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना कारण भारतमा हालसम्म १५ हजार ६८९ जनाको मृत्यु भइसकेको छ। विश्वमा पाँच लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा भारत चौथौं नम्बरमा परेको छ। यसअघि अमेरिका, ब्राजिल र रुसले यो आकडा पार गरिसकेका छन्</p> <p style="text-align: justify;">।&nbsp;भारतमा पछिल्लो समय दैनिक १५ हजार भन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। पछिल्लो चौबिस घण्टामा मात्र भारतमा १८ हजार २७६ कोरोना संक्रमित थपिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">भारतमा रहेका कोरोना संक्रमित मध्ये दुई लाख ९५ हजार ९१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। अहिले भारतमा एक लाख ९७ हजार ८४० जना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्