काठमाडौं। गण्डकी प्रदेशका तीन जिल्लामा ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार बाग्लुङ, स्याङ्जा र नवलपरासी बर्दघाट सुस्तापूर्वमा संक्रमित थपिएका हुन्।
निर्देशनालयका अनुसार बाग्लुङमा आठ जना, स्याङ्जामा २२ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई जनामा संक्रमण पुष्टि भएको हो। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ८३८ पुगेको प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए।
थपिएका संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लगिएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका तीन जिल्लामा ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार बाग्लुङ, स्याङ्जा र नवलपरासी बर्दघाट सुस्तापूर्वमा संक्रमित थपिएका हुन्।निर्देशनालयका अनुसार बाग्लुङमा आठ जना, स्याङ्जामा २२ जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई जनामा संक्रमण पुष्टि भएको हो। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ८३८ पुगेको प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए।
थपिएका संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लगिएको छ।
">