काठमाडौं। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको र देशभर थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। 

“प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ, “तसर्थ, ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”

भोलि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानमा भोलि भारी वर्षाको सम्भावना छ।

१५ असारमा दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। १५ असारमा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश थोरै स्थानमा भारी वर्षा हुनेछ।  

" /> काठमाडौं। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको र देशभर थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। 

“प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ, “तसर्थ, ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”

भोलि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानमा भोलि भारी वर्षाको सम्भावना छ।

१५ असारमा दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। १५ असारमा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश थोरै स्थानमा भारी वर्षा हुनेछ।  

"> आजको मौसम : चार प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने: Dekhapadhi
आजको मौसम : चार प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको र देशभर थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको &nbsp;सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,&rdquo; महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ, &ldquo;तसर्थ, ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।&rdquo;</p> <p style="text-align: justify;">भोलि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको &nbsp;सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थानमा भोलि भारी वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">१५ असारमा दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। १५ असारमा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेश थोरै स्थानमा भारी वर्षा हुनेछ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्