काठमाडौं। पछिल्लो चौबिस घण्टा (शुक्रबार) मा विश्वमा एक लाख ९३ हजार ७२६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा कोरोना भाइरसका कारण विश्वमा चार हजार ८८६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसको संक्रमण देखिए यताको ६ महीनामा हिजो सबैभन्दा बढी संक्रमित थपिएका हुन्। यसअघि यति ठूलो संख्यामा कोरोनाका संक्रमित एकैदिन थपिएका थिएनन्। यसअघि एकैदिन सबैभन्दा बढी संक्रमित जुन १९ का दिन एक लाख ८२ हजार २०९ संक्रमित थपिएका थिए।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिँदै गएको हो। पहिलो संक्रमण देखिएको साढे दुई महीनापछि मात्र विश्वमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको थियो। तर, हिजो एकैदिन करीब दुई लाख संक्रमित थपिएका छन्।

पछिल्लो चौबिस घण्टामा अमेरिकामा ४७ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् भने ६५८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ४६ हजार ९०७ नयाँ संक्रमित थपिएका छन्। सोही दिन ब्राजिलमा कोरोनाका कारण एक हजार ५५ जनाको मृत्यु भएको छ। भारतमा हिजो १८ हजार २७६ जनामा कोराना संक्रमणको पुष्टि भएको थियो भने ३८१ जनाको मृत्यु भएको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ६ हजार ८०० जना नयाँ संक्रमित थपिएका थिए। रुसमा हिजो १७६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

यस्तै, हिजो नै पेरुमा तीन हजार ७६२, चिलीमा ४ हजार २९६, इरानमा दुई हजार ६२८, मेक्सिकोमा ६ हजार १०४, पाकिस्तानमा २ हजार ७७५, साउदी अरेबियामा तीन हजार ९३८, बंगलादेशमा तीन हजार ८६८, दक्षिण अफ्रिकामा ६ हजार २१५ र कोलम्बियामा तीन हजार ८४३  नयाँ संक्रमित थपिएका थिए।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टा (शुक्रबार) मा विश्वमा एक लाख ९३ हजार ७२६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा कोरोना भाइरसका कारण विश्वमा चार हजार ८८६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसको संक्रमण देखिए यताको ६ महीनामा हिजो सबैभन्दा बढी संक्रमित थपिएका हुन्। यसअघि यति ठूलो संख्यामा कोरोनाका संक्रमित एकैदिन थपिएका थिएनन्। यसअघि एकैदिन सबैभन्दा बढी संक्रमित जुन १९ का दिन एक लाख ८२ हजार २०९ संक्रमित थपिएका थिए।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिँदै गएको हो। पहिलो संक्रमण देखिएको साढे दुई महीनापछि मात्र विश्वमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको थियो। तर, हिजो एकैदिन करीब दुई लाख संक्रमित थपिएका छन्।

पछिल्लो चौबिस घण्टामा अमेरिकामा ४७ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् भने ६५८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ४६ हजार ९०७ नयाँ संक्रमित थपिएका छन्। सोही दिन ब्राजिलमा कोरोनाका कारण एक हजार ५५ जनाको मृत्यु भएको छ। भारतमा हिजो १८ हजार २७६ जनामा कोराना संक्रमणको पुष्टि भएको थियो भने ३८१ जनाको मृत्यु भएको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ६ हजार ८०० जना नयाँ संक्रमित थपिएका थिए। रुसमा हिजो १७६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

यस्तै, हिजो नै पेरुमा तीन हजार ७६२, चिलीमा ४ हजार २९६, इरानमा दुई हजार ६२८, मेक्सिकोमा ६ हजार १०४, पाकिस्तानमा २ हजार ७७५, साउदी अरेबियामा तीन हजार ९३८, बंगलादेशमा तीन हजार ८६८, दक्षिण अफ्रिकामा ६ हजार २१५ र कोलम्बियामा तीन हजार ८४३  नयाँ संक्रमित थपिएका थिए।

"> अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित हिजो थपिए, एकैदिन भेटिए करीब दुई लाख संक्रमित : Dekhapadhi
अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित हिजो थपिए, एकैदिन भेटिए करीब दुई लाख संक्रमित
काठमाडौं। पछिल्लो चौबिस घण्टा (शुक्रबार) मा विश्वमा एक लाख ९३ हजार ७२६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा कोरोना भाइरसका कारण विश्वमा चार हजार ८८६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसको संक्रमण देखिए यताको ६ महीनामा हिजो सबैभन्दा बढी संक्रमित थपिएका हुन्। यसअघि यति ठूलो संख्यामा कोरोनाका संक्रमित एकैदिन थपिएका थिएनन्। यसअघि एकैदिन सबैभन्दा बढी संक्रमित जुन १९ का दिन एक लाख ८२ हजार २०९ संक्रमित थपिएका थिए।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिँदै गएको हो। पहिलो संक्रमण देखिएको साढे दुई महीनापछि मात्र विश्वमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको थियो। तर, हिजो एकैदिन करीब दुई लाख संक्रमित थपिएका छन्।

पछिल्लो चौबिस घण्टामा अमेरिकामा ४७ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् भने ६५८ जनाको मृत्यु भएको छ। ब्राजिलमा ४६ हजार ९०७ नयाँ संक्रमित थपिएका छन्। सोही दिन ब्राजिलमा कोरोनाका कारण एक हजार ५५ जनाको मृत्यु भएको छ। भारतमा हिजो १८ हजार २७६ जनामा कोराना संक्रमणको पुष्टि भएको थियो भने ३८१ जनाको मृत्यु भएको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ६ हजार ८०० जना नयाँ संक्रमित थपिएका थिए। रुसमा हिजो १७६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

यस्तै, हिजो नै पेरुमा तीन हजार ७६२, चिलीमा ४ हजार २९६, इरानमा दुई हजार ६२८, मेक्सिकोमा ६ हजार १०४, पाकिस्तानमा २ हजार ७७५, साउदी अरेबियामा तीन हजार ९३८, बंगलादेशमा तीन हजार ८६८, दक्षिण अफ्रिकामा ६ हजार २१५ र कोलम्बियामा तीन हजार ८४३  नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्