काठमाडौं। २०औं सताब्दीका बामपन्थी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेराको अर्जेन्टिनाको रोसेरियोस्थित् जन्मघर बिक्रीका लागि राखिएको छ। शहरको केन्द्रमा रहेको दुई हजार ५८० बर्गफुटको उक्त घर बिक्रीमा राखिएको घरका मालिक फ्रान्सिस्को फेरुग्गियाले बताएका छन्। उनले सन २००२ मा त्यो घर किनेका थिए।

फेरुग्गियाले ग्वेभेराको जन्मघरलाई एक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने चाहना राखेका थिए। “तर, त्यो चाहना कहिल्यै वास्तविकतामा परिणत हुन सकेन,” उनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। फेरुग्गियाले घर बिक्रीमा राखिएको बताए पनि मूल्य भने तोकिसकेका छैनन्।

सांस्कृतिक केन्द्र बनाउने फेरुग्गियाको चाहना पूरा नभए पनि पछिल्ला वर्षहरूमा उक्त घरको भ्रमणमा ठूलो संख्यामा मानिसहरू आउने गरेका थिए। उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा तथा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका सन्तानहरूले पनि ग्वेभेराको जन्मघरको भ्रमण गरेको बीबीसीले जनाएको छ।

ग्वेभेराका साथी अल्बर्टो ग्रानाडोसले पनि उक्त घरको भ्रमण गरेका थिए। पेशाले डाक्टर ग्रानाडोस र ग्वेभेराले ५० को दशकमा मोटरसाइकलबाट दक्षिण अमेरिकाको भ्रमण गरेका थिए। १९२८ मा हुनेखाने मध्यम वर्गीय परिवारमा जन्मिएका ग्वेभेरा दक्षिण अमेरिकामा भोक र गरीबी देखेपछि क्रान्तिकारी बनेका थिए। क्युबाको क्रान्तिमा उनको महत्वपूर्ण भूमिका थियो।

क्युबा क्रान्तिको सफलतापछि ग्वेभेरा पूरा दक्षिण अमेरिकामा क्रान्ति गर्न चाहन्थे। त्यसैले उनी क्युबाबाट बोलिभिया गएका थिए। जहाँ तत्कालीन राष्ट्रपति रेने बेरिएटोस ओर्टुनोविरुद्धको आन्दोलनमा विद्रोही शक्तिको नेतृत्व गरेका थिए।तर, अमेरिकाको सहयोगमा बोलिभियाको सेनाले चे ग्वेभेरा तथा अन्य मुख्य विद्रोही नेताहरूलाई पक्राउ गरेर हत्या गरेको थियो। ग्वेभेराको १९६७ अक्टोबर ९ मा हिग्वेरा नामको गाउँमा हत्या गरिएको थियो। हत्यापछि उनको शव गोप्य स्थानमा गाडिएको थियो।

१९९७ मा उनको शव गाडिएको स्थान पत्ता लागेपछि अवशेष ल्याएर क्युबामा पुनः अन्तिम संस्कार गरिएको थियो।ग्वेभेरालाई हेर्ने नजर अहिले पनि विश्वभर फरक छ। समर्थकहरू उनलाई अझै आदर्श क्रान्तिकारी नेताका रूपमा सम्मान गर्छन् भने आलोचकहरू एउटा क्रुर तथा निरंकुश व्यक्तिका रूपमा बयान गर्छन।

" /> काठमाडौं। २०औं सताब्दीका बामपन्थी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेराको अर्जेन्टिनाको रोसेरियोस्थित् जन्मघर बिक्रीका लागि राखिएको छ। शहरको केन्द्रमा रहेको दुई हजार ५८० बर्गफुटको उक्त घर बिक्रीमा राखिएको घरका मालिक फ्रान्सिस्को फेरुग्गियाले बताएका छन्। उनले सन २००२ मा त्यो घर किनेका थिए।

फेरुग्गियाले ग्वेभेराको जन्मघरलाई एक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने चाहना राखेका थिए। “तर, त्यो चाहना कहिल्यै वास्तविकतामा परिणत हुन सकेन,” उनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। फेरुग्गियाले घर बिक्रीमा राखिएको बताए पनि मूल्य भने तोकिसकेका छैनन्।

सांस्कृतिक केन्द्र बनाउने फेरुग्गियाको चाहना पूरा नभए पनि पछिल्ला वर्षहरूमा उक्त घरको भ्रमणमा ठूलो संख्यामा मानिसहरू आउने गरेका थिए। उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा तथा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका सन्तानहरूले पनि ग्वेभेराको जन्मघरको भ्रमण गरेको बीबीसीले जनाएको छ।

ग्वेभेराका साथी अल्बर्टो ग्रानाडोसले पनि उक्त घरको भ्रमण गरेका थिए। पेशाले डाक्टर ग्रानाडोस र ग्वेभेराले ५० को दशकमा मोटरसाइकलबाट दक्षिण अमेरिकाको भ्रमण गरेका थिए। १९२८ मा हुनेखाने मध्यम वर्गीय परिवारमा जन्मिएका ग्वेभेरा दक्षिण अमेरिकामा भोक र गरीबी देखेपछि क्रान्तिकारी बनेका थिए। क्युबाको क्रान्तिमा उनको महत्वपूर्ण भूमिका थियो।

क्युबा क्रान्तिको सफलतापछि ग्वेभेरा पूरा दक्षिण अमेरिकामा क्रान्ति गर्न चाहन्थे। त्यसैले उनी क्युबाबाट बोलिभिया गएका थिए। जहाँ तत्कालीन राष्ट्रपति रेने बेरिएटोस ओर्टुनोविरुद्धको आन्दोलनमा विद्रोही शक्तिको नेतृत्व गरेका थिए।तर, अमेरिकाको सहयोगमा बोलिभियाको सेनाले चे ग्वेभेरा तथा अन्य मुख्य विद्रोही नेताहरूलाई पक्राउ गरेर हत्या गरेको थियो। ग्वेभेराको १९६७ अक्टोबर ९ मा हिग्वेरा नामको गाउँमा हत्या गरिएको थियो। हत्यापछि उनको शव गोप्य स्थानमा गाडिएको थियो।

१९९७ मा उनको शव गाडिएको स्थान पत्ता लागेपछि अवशेष ल्याएर क्युबामा पुनः अन्तिम संस्कार गरिएको थियो।ग्वेभेरालाई हेर्ने नजर अहिले पनि विश्वभर फरक छ। समर्थकहरू उनलाई अझै आदर्श क्रान्तिकारी नेताका रूपमा सम्मान गर्छन् भने आलोचकहरू एउटा क्रुर तथा निरंकुश व्यक्तिका रूपमा बयान गर्छन।

"> चे ग्वेभेराको जन्मघर बिक्रीमा: Dekhapadhi
तस्वीर : बीबीसी।
चे ग्वेभेराको जन्मघर बिक्रीमा
काठमाडौं। २०औं सताब्दीका बामपन्थी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेराको अर्जेन्टिनाको रोसेरियोस्थित् जन्मघर बिक्रीका लागि राखिएको छ। शहरको केन्द्रमा रहेको दुई हजार ५८० बर्गफुटको उक्त घर बिक्रीमा राखिएको घरका मालिक फ्रान्सिस्को फेरुग्गियाले बताएका छन्। उनले सन २००२ मा त्यो घर किनेका थिए।

फेरुग्गियाले ग्वेभेराको जन्मघरलाई एक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने चाहना राखेका थिए। “तर, त्यो चाहना कहिल्यै वास्तविकतामा परिणत हुन सकेन,” उनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्। फेरुग्गियाले घर बिक्रीमा राखिएको बताए पनि मूल्य भने तोकिसकेका छैनन्।

सांस्कृतिक केन्द्र बनाउने फेरुग्गियाको चाहना पूरा नभए पनि पछिल्ला वर्षहरूमा उक्त घरको भ्रमणमा ठूलो संख्यामा मानिसहरू आउने गरेका थिए। उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा तथा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका सन्तानहरूले पनि ग्वेभेराको जन्मघरको भ्रमण गरेको बीबीसीले जनाएको छ।

ग्वेभेराका साथी अल्बर्टो ग्रानाडोसले पनि उक्त घरको भ्रमण गरेका थिए। पेशाले डाक्टर ग्रानाडोस र ग्वेभेराले ५० को दशकमा मोटरसाइकलबाट दक्षिण अमेरिकाको भ्रमण गरेका थिए। १९२८ मा हुनेखाने मध्यम वर्गीय परिवारमा जन्मिएका ग्वेभेरा दक्षिण अमेरिकामा भोक र गरीबी देखेपछि क्रान्तिकारी बनेका थिए। क्युबाको क्रान्तिमा उनको महत्वपूर्ण भूमिका थियो।

क्युबा क्रान्तिको सफलतापछि ग्वेभेरा पूरा दक्षिण अमेरिकामा क्रान्ति गर्न चाहन्थे। त्यसैले उनी क्युबाबाट बोलिभिया गएका थिए। जहाँ तत्कालीन राष्ट्रपति रेने बेरिएटोस ओर्टुनोविरुद्धको आन्दोलनमा विद्रोही शक्तिको नेतृत्व गरेका थिए।तर, अमेरिकाको सहयोगमा बोलिभियाको सेनाले चे ग्वेभेरा तथा अन्य मुख्य विद्रोही नेताहरूलाई पक्राउ गरेर हत्या गरेको थियो। ग्वेभेराको १९६७ अक्टोबर ९ मा हिग्वेरा नामको गाउँमा हत्या गरिएको थियो। हत्यापछि उनको शव गोप्य स्थानमा गाडिएको थियो।

१९९७ मा उनको शव गाडिएको स्थान पत्ता लागेपछि अवशेष ल्याएर क्युबामा पुनः अन्तिम संस्कार गरिएको थियो।ग्वेभेरालाई हेर्ने नजर अहिले पनि विश्वभर फरक छ। समर्थकहरू उनलाई अझै आदर्श क्रान्तिकारी नेताका रूपमा सम्मान गर्छन् भने आलोचकहरू एउटा क्रुर तथा निरंकुश व्यक्तिका रूपमा बयान गर्छन।

प्रतिक्रिया दिनुहोस्