सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘हमहु जेबै स्कूल’ (म पनि जान्छु विद्यालय) कार्यक्रम ल्याएको छ। तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘हमहु जेबै स्कूल’ जस्ता आधा दर्जन फरक तथा नौलो कार्यक्रम समावेश गर्दै नीति तथा कार्यक्रम ल्याएको हो।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिक्षाको ज्योतिबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर ‘हमहु जेबै स्कूल’ कार्यक्रम ल्याएको बताए। चारपटक गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराउने महिलालाई प्रोत्साहन गर्न ‘आमा सम्मान’, गाउँपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न ‘युवाका लागि सीप’, र ‘अध्यक्ष हाम्रो मित (मित्र)’ जस्ता नयाँ कार्यक्रम ल्याएको छ।

यस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष सिंहको भनाइ छ।  चट्याङबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै आठवटै वडा कार्यालय र १० वटा विद्यालयमा ‘चट्याङ प्रतिरोधी’ प्रणाली जडान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ। जलवायु परिवर्तनका कारण हुने गरेको वातावरणीय क्षति कम गर्न ‘एक सन्तान, एक रुख’, विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन ‘अभिभावक जागौँ’ तथा गाउँपालिकाका हरेक नागरिकलाई साक्षर बनाउन ‘साक्षर बनौँ र बनाऔँ’ लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ।

यस्तै स्थानीयस्तरमै कृषकको समस्या समाधान गर्न प्रत्येक वडामा ‘प्लान्ट क्लिनिक’ तथा पशुपालन गर्न चाहने कृषकका लागि ‘निब्र्याजी ऋण’ कार्यक्रम ल्याएको छ। आगामी आर्थिक वर्षका लागि ३८ करोड ५३ लाख २४ हजार ५६० को बजेट पारित गरेको गाउँपालिकाले बाढी नियन्त्रण, पूर्वाधार निर्माण, संरचना विकास, सडक निर्माण, खेलकूद, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानीजस्ता योजनालाई समेत उच्च प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाले बताए। गाउँपालिकाले प्रत्येक वडामा समान  ६५ लाखको दरले बजेट विनियोजनसमेत गरेको छ। रासस

" /> सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘हमहु जेबै स्कूल’ (म पनि जान्छु विद्यालय) कार्यक्रम ल्याएको छ। तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘हमहु जेबै स्कूल’ जस्ता आधा दर्जन फरक तथा नौलो कार्यक्रम समावेश गर्दै नीति तथा कार्यक्रम ल्याएको हो।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिक्षाको ज्योतिबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर ‘हमहु जेबै स्कूल’ कार्यक्रम ल्याएको बताए। चारपटक गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराउने महिलालाई प्रोत्साहन गर्न ‘आमा सम्मान’, गाउँपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न ‘युवाका लागि सीप’, र ‘अध्यक्ष हाम्रो मित (मित्र)’ जस्ता नयाँ कार्यक्रम ल्याएको छ।

यस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष सिंहको भनाइ छ।  चट्याङबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै आठवटै वडा कार्यालय र १० वटा विद्यालयमा ‘चट्याङ प्रतिरोधी’ प्रणाली जडान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ। जलवायु परिवर्तनका कारण हुने गरेको वातावरणीय क्षति कम गर्न ‘एक सन्तान, एक रुख’, विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन ‘अभिभावक जागौँ’ तथा गाउँपालिकाका हरेक नागरिकलाई साक्षर बनाउन ‘साक्षर बनौँ र बनाऔँ’ लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ।

यस्तै स्थानीयस्तरमै कृषकको समस्या समाधान गर्न प्रत्येक वडामा ‘प्लान्ट क्लिनिक’ तथा पशुपालन गर्न चाहने कृषकका लागि ‘निब्र्याजी ऋण’ कार्यक्रम ल्याएको छ। आगामी आर्थिक वर्षका लागि ३८ करोड ५३ लाख २४ हजार ५६० को बजेट पारित गरेको गाउँपालिकाले बाढी नियन्त्रण, पूर्वाधार निर्माण, संरचना विकास, सडक निर्माण, खेलकूद, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानीजस्ता योजनालाई समेत उच्च प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाले बताए। गाउँपालिकाले प्रत्येक वडामा समान  ६५ लाखको दरले बजेट विनियोजनसमेत गरेको छ। रासस

"> सप्तरीकाे तिलाठी कोइलाडी गाउँपालिकामा ‘नौला कार्यक्रम’    : Dekhapadhi
सप्तरीकाे तिलाठी कोइलाडी गाउँपालिकामा ‘नौला कार्यक्रम’
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘हमहु जेबै स्कूल’ (म पनि जान्छु विद्यालय) कार्यक्रम ल्याएको छ। तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘हमहु जेबै स्कूल’ जस्ता आधा दर्जन फरक तथा नौलो कार्यक्रम समावेश गर्दै नीति तथा कार्यक्रम ल्याएको हो।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिक्षाको ज्योतिबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर ‘हमहु जेबै स्कूल’ कार्यक्रम ल्याएको बताए। चारपटक गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराउने महिलालाई प्रोत्साहन गर्न ‘आमा सम्मान’, गाउँपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न ‘युवाका लागि सीप’, र ‘अध्यक्ष हाम्रो मित (मित्र)’ जस्ता नयाँ कार्यक्रम ल्याएको छ।

यस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष सिंहको भनाइ छ।  चट्याङबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै आठवटै वडा कार्यालय र १० वटा विद्यालयमा ‘चट्याङ प्रतिरोधी’ प्रणाली जडान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ। जलवायु परिवर्तनका कारण हुने गरेको वातावरणीय क्षति कम गर्न ‘एक सन्तान, एक रुख’, विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन ‘अभिभावक जागौँ’ तथा गाउँपालिकाका हरेक नागरिकलाई साक्षर बनाउन ‘साक्षर बनौँ र बनाऔँ’ लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ।

यस्तै स्थानीयस्तरमै कृषकको समस्या समाधान गर्न प्रत्येक वडामा ‘प्लान्ट क्लिनिक’ तथा पशुपालन गर्न चाहने कृषकका लागि ‘निब्र्याजी ऋण’ कार्यक्रम ल्याएको छ। आगामी आर्थिक वर्षका लागि ३८ करोड ५३ लाख २४ हजार ५६० को बजेट पारित गरेको गाउँपालिकाले बाढी नियन्त्रण, पूर्वाधार निर्माण, संरचना विकास, सडक निर्माण, खेलकूद, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानीजस्ता योजनालाई समेत उच्च प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाले बताए। गाउँपालिकाले प्रत्येक वडामा समान  ६५ लाखको दरले बजेट विनियोजनसमेत गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्