पाेखरा। कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपालिका कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ।
पार्टी कमिटीका अध्यक्ष सवाबक्स मियाँले आज गाउँपालिका अध्यक्ष नवराज ओझालाई पार्टीको तर्फबाट कोषमा जम्मा गर्नका लागि एक लाख ७८ हजार ३५५ रूपैयाँ हस्तान्तरण गरे।
रुपाका सातवटै वडाका पार्टी सदस्यबाट स्वेच्छिकरूपमा सहयोग रकम सङ्कलन गरेर सो रकम कोषमा जम्मा गरिएको अध्यक्ष मियाँले जानकारी दिए। रासस
" />

">
प्रकोप व्यवस्थापन कोषमा नेकपाकाे सहयाेग: Dekhapadhi
प्रकोप व्यवस्थापन कोषमा नेकपाकाे सहयाेग
<p style="text-align: justify;">पाेखरा। कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपालिका कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ।</p>
<p>पार्टी कमिटीका अध्यक्ष सवाबक्स मियाँले आज गाउँपालिका अध्यक्ष नवराज ओझालाई पार्टीको तर्फबाट कोषमा जम्मा गर्नका लागि एक लाख ७८ हजार ३५५ रूपैयाँ हस्तान्तरण गरे।</p>
<p>रुपाका सातवटै वडाका पार्टी सदस्यबाट स्वेच्छिकरूपमा सहयोग रकम सङ्कलन गरेर सो रकम कोषमा जम्मा गरिएको अध्यक्ष मियाँले जानकारी दिए। <em>रासस</em></p>