काठमाडौं। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा अवतरण भएका छन्। आज मात्रै विदेशबाट एक हजार तीन जना नेपाली उडानमार्फत नेपाल आएका छन्।
नेपाल एअरलाइन्सको दुई विमानमा बहराइनबाट २७३ जना काठमाडौं फर्किएका छन्। कुवेतबाट जजिरा एअरलाइन्सले १६० जनालाई काठमाडौं ल्याएको छ भने हिमालयन एअरलाइन्सले मलेसियाबाट १४८ जना नेपालीलाई काठमाडौं ल्याएको छ।
त्यसैगरी, नेपाल एअरलाइन्सले नै मलेसियाबाटै थप २५४ जना नेपालीलाई स्वदेश ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, एअर अरेबियाको विमानमा सारजहाबाट १६८ जना नेपाली काठमाडौं आएका छन्।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०० जना विदेशतर्फ गएका छन्। आज विदेश जानेमा सबैभन्दा बढी नेपाल एअरलाइन्समार्फत १५५ जना हङकङ गएका छन भने ३८ जना अस्ट्रेलियाको मेलवर्न, तीन जना दुवई र ४ जना सारजहा गएका छन्।
त्यसैगरी, श्री एअरलाइन्सको विमानले म्यानमारबाट पाँच हजार आठ सय केजी कार्गो ल्याएको छ भने नेपाल एयरलाइन्सले बहराइनबाट एक सय केजी कार्गो काठमाडौं ल्याएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सातवटा आन्तरिक उडान भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा अवतरण, एक हजार तीन नेपाली काठमाडौं आए: Dekhapadhi
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ उडान तथा अवतरण, एक हजार तीन नेपाली काठमाडौं आए