बागलुङ। ढोरपाटन नगरपालिका-१, बुर्तिबाङस्थित मीना खाजा घरबाट अवैध लागुऔषध चरेश करिब १९० ग्राम र गाँजा करिब ९ केजीसहित सोही खाजा घरका सञ्चालक धनबहादुर भण्डारीसहित ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ।  

उक्त खाजा घरमा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बागलुङ। ढोरपाटन नगरपालिका-१, बुर्तिबाङस्थित मीना खाजा घरबाट अवैध लागुऔषध चरेश करिब १९० ग्राम र गाँजा करिब ९ केजीसहित सोही खाजा घरका सञ्चालक धनबहादुर भण्डारीसहित ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ।  

उक्त खाजा घरमा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> ९ किलाे गाँजासहित ९ जना पक्राउ     : Dekhapadhi
९ किलाे गाँजासहित ९ जना पक्राउ      <p style="text-align: justify;">बागलुङ। ढोरपाटन नगरपालिका-१, बुर्तिबाङस्थित मीना खाजा घरबाट अवैध लागुऔषध चरेश करिब १९० ग्राम र गाँजा करिब ९ केजीसहित सोही खाजा घरका सञ्चालक धनबहादुर भण्डारीसहित ९ जनालाई&nbsp; प्रहरीले पक्राउ गरेको छ। &nbsp;</p> <p style="text-align: justify;">उक्त खाजा घरमा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्