पर्सा। वीरगंज महानगरपालिकाको विभिन्न नाकाहरूमा भन्सार छली ल्याउँदै गरेका करीब दुई लाख ५८ हजार ६२० रूपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयरलगायतका समानहरू प्रहरीले बरामद गरेको छ। 

भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरू भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद् गरेको हो । 

बरामद् सामान आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

" /> पर्सा। वीरगंज महानगरपालिकाको विभिन्न नाकाहरूमा भन्सार छली ल्याउँदै गरेका करीब दुई लाख ५८ हजार ६२० रूपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयरलगायतका समानहरू प्रहरीले बरामद गरेको छ। 

भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरू भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद् गरेको हो । 

बरामद् सामान आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

"> भन्सार छलेर ल्याउँदै गरेका विभि‍‍न्न सामान बरामद्: Dekhapadhi
भन्सार छलेर ल्याउँदै गरेका विभि‍‍न्न सामान बरामद् <p style="text-align: justify;">पर्सा। वीरगंज महानगरपालिकाको विभिन्न नाकाहरूमा भन्सार छली ल्याउँदै गरेका करीब दुई&nbsp;लाख ५८ हजार ६२० रूपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयरलगायतका समानहरू&nbsp;प्रहरीले बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">भन्सार छली गैरकानूनी तवरले विभिन्न सामानहरू भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद्&nbsp;गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">बरामद्&nbsp;सामान&nbsp;आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्