काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीतका कुनै पनि नमुना संकलन भएमा त्यस वापतको भीटीएम, परीक्षण लगायतका सम्पूर्ण खर्चहरु सम्बन्धित अस्पतालले नै व्यहोर्नु पर्ने भन्दै देशैभरका अस्पताललाई पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रको आईसीएस संयोजक डा. गुणराज लोहनीले पत्राचार गर्दै यस्तो जानकारी गराएका हुन्।

कोभिड–१९ को परीक्षण र व्यवस्थापनका सन्दर्भमा विभिन्न निर्देशिकाहरू तयार गरी सार्वजनिक गरिएपनि विभिन्न अस्पतालहरूले निर्देशिकाविपरीत नमूनाहरू संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरूमा पठाउने गरेको पाईएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

निर्देशिकाविपरीत नमूना संकलन नगर्न बारम्बार भनेपनि नरोकिएको मन्त्रालयले जनाएको छ। निर्देशिकाअनुसार संकलित नमूनाहरू सम्बन्धित हव अस्पताल प्रमुखहरूले प्रमाणित गरेर मात्रै प्रयोगशालामा पठाउन मन्त्रालयले भनेको छ।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीतका कुनै पनि नमुना संकलन भएमा त्यस वापतको भीटीएम, परीक्षण लगायतका सम्पूर्ण खर्चहरु सम्बन्धित अस्पतालले नै व्यहोर्नु पर्ने भन्दै देशैभरका अस्पताललाई पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रको आईसीएस संयोजक डा. गुणराज लोहनीले पत्राचार गर्दै यस्तो जानकारी गराएका हुन्।

कोभिड–१९ को परीक्षण र व्यवस्थापनका सन्दर्भमा विभिन्न निर्देशिकाहरू तयार गरी सार्वजनिक गरिएपनि विभिन्न अस्पतालहरूले निर्देशिकाविपरीत नमूनाहरू संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरूमा पठाउने गरेको पाईएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

निर्देशिकाविपरीत नमूना संकलन नगर्न बारम्बार भनेपनि नरोकिएको मन्त्रालयले जनाएको छ। निर्देशिकाअनुसार संकलित नमूनाहरू सम्बन्धित हव अस्पताल प्रमुखहरूले प्रमाणित गरेर मात्रै प्रयोगशालामा पठाउन मन्त्रालयले भनेको छ।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- निर्देशिकाविपरीत नमूना संकलन गर्ने अस्पताल स्वयंले नै भीटीएम र परीक्षण खर्च व्यहोर्नु पर्ने: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- निर्देशिकाविपरीत नमूना संकलन गर्ने अस्पताल स्वयंले नै भीटीएम र परीक्षण खर्च व्यहोर्नु पर्ने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीतका कुनै पनि नमुना संकलन भएमा त्यस वापतको भीटीएम, परीक्षण लगायतका सम्पूर्ण खर्चहरु सम्बन्धित अस्पतालले नै व्यहोर्नु पर्ने भन्दै देशैभरका अस्पताललाई पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रको आईसीएस संयोजक डा. गुणराज लोहनीले पत्राचार गर्दै यस्तो जानकारी गराएका हुन्।

कोभिड–१९ को परीक्षण र व्यवस्थापनका सन्दर्भमा विभिन्न निर्देशिकाहरू तयार गरी सार्वजनिक गरिएपनि विभिन्न अस्पतालहरूले निर्देशिकाविपरीत नमूनाहरू संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरूमा पठाउने गरेको पाईएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

निर्देशिकाविपरीत नमूना संकलन नगर्न बारम्बार भनेपनि नरोकिएको मन्त्रालयले जनाएको छ। निर्देशिकाअनुसार संकलित नमूनाहरू सम्बन्धित हव अस्पताल प्रमुखहरूले प्रमाणित गरेर मात्रै प्रयोगशालामा पठाउन मन्त्रालयले भनेको छ।

प्रतिक्रिया दिनुहोस्