रूकुम (पूर्व)। जबरजस्ती करणी गरेको आरोपमा भूमे गाउँपालिका-२ खवाङमा बस्ने २३ वर्षीय गोरे श्रीष र २९ वर्षीय कमल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने माइजुको घरमा आएकी १३ वर्षीया बालिकालाई असार ६ गते श्रीषले तथा बालिकाकै माइजुलाई रेग्मीले असार ९ गते जबरजस्ती करणी गरेको भन्ने शुक्रबार बिहान खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> रूकुम (पूर्व)। जबरजस्ती करणी गरेको आरोपमा भूमे गाउँपालिका-२ खवाङमा बस्ने २३ वर्षीय गोरे श्रीष र २९ वर्षीय कमल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने माइजुको घरमा आएकी १३ वर्षीया बालिकालाई असार ६ गते श्रीषले तथा बालिकाकै माइजुलाई रेग्मीले असार ९ गते जबरजस्ती करणी गरेको भन्ने शुक्रबार बिहान खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ: Dekhapadhi
बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ <p style="text-align: justify;">रूकुम (पूर्व)। जबरजस्ती करणी गरेको आरोपमा भूमे गाउँपालिका-२ खवाङमा बस्ने २३ वर्षीय गोरे श्रीष र २९ वर्षीय कमल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने माइजुको घरमा आएकी १३ वर्षीया बालिकालाई असार ६ गते श्रीषले तथा बालिकाकै माइजुलाई रेग्मीले असार ९ गते जबरजस्ती करणी गरेको भन्ने शुक्रबार बिहान खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँक्रीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्