काठमाडौं। एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले निश्काषन गरेको सर्वसाधारण शेयर (आईपिओ) मा आवेदन माग गरिएको भन्दा ३.६५ गुणा बढी आवेदन परेको छ।  आज दिउँसोसम्म दुई लाख ९० हजार जनाले आइपिओका लागि आवेदन गरेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि ४४ करोड ४२ लाख २० हजार रुपैयाँको आईपीओमा आवेदन माग गरेको थियो।
सानीमा क्यापिटलका अनुसार आज दिउँसोसम्म एक अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो।

एनआइसी एशिया लघुवित्तले १० असारबाट आईपिओ खुल्ला गरेको थियो। आज दिउँसोसम्ममा साढे तीन गुणाभन्दा बढीले आवेदन परेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

क्यापिटलका अनुसार लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा १२ असारको साँझसम्ममा २ लाख ९० हजार आवेदकबाट ७० लाख कित्ता शेयर खरिदको लागि आवेदन भएको थियो।

लघुवित्तले १० असारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरूले १४ असारसम्ममा आवेदन गर्न सक्ने सानीमा क्यापिटलले बताएको छ।

" /> काठमाडौं। एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले निश्काषन गरेको सर्वसाधारण शेयर (आईपिओ) मा आवेदन माग गरिएको भन्दा ३.६५ गुणा बढी आवेदन परेको छ।  आज दिउँसोसम्म दुई लाख ९० हजार जनाले आइपिओका लागि आवेदन गरेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि ४४ करोड ४२ लाख २० हजार रुपैयाँको आईपीओमा आवेदन माग गरेको थियो।
सानीमा क्यापिटलका अनुसार आज दिउँसोसम्म एक अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो।

एनआइसी एशिया लघुवित्तले १० असारबाट आईपिओ खुल्ला गरेको थियो। आज दिउँसोसम्ममा साढे तीन गुणाभन्दा बढीले आवेदन परेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

क्यापिटलका अनुसार लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा १२ असारको साँझसम्ममा २ लाख ९० हजार आवेदकबाट ७० लाख कित्ता शेयर खरिदको लागि आवेदन भएको थियो।

लघुवित्तले १० असारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरूले १४ असारसम्ममा आवेदन गर्न सक्ने सानीमा क्यापिटलले बताएको छ।

"> एनआइसी एशिया लघुवित्तको आईपिओमा दुई लाख ९० हजारले गरे आवेदन: Dekhapadhi
एनआइसी एशिया लघुवित्तको आईपिओमा दुई लाख ९० हजारले गरे आवेदन
काठमाडौं। एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले निश्काषन गरेको सर्वसाधारण शेयर (आईपिओ) मा आवेदन माग गरिएको भन्दा ३.६५ गुणा बढी आवेदन परेको छ।  आज दिउँसोसम्म दुई लाख ९० हजार जनाले आइपिओका लागि आवेदन गरेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि ४४ करोड ४२ लाख २० हजार रुपैयाँको आईपीओमा आवेदन माग गरेको थियो।
सानीमा क्यापिटलका अनुसार आज दिउँसोसम्म एक अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो।

एनआइसी एशिया लघुवित्तले १० असारबाट आईपिओ खुल्ला गरेको थियो। आज दिउँसोसम्ममा साढे तीन गुणाभन्दा बढीले आवेदन परेको लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ।

क्यापिटलका अनुसार लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा १२ असारको साँझसम्ममा २ लाख ९० हजार आवेदकबाट ७० लाख कित्ता शेयर खरिदको लागि आवेदन भएको थियो।

लघुवित्तले १० असारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरूले १४ असारसम्ममा आवेदन गर्न सक्ने सानीमा क्यापिटलले बताएको छ।

प्रतिक्रिया दिनुहोस्