काठमाडौं। काठ ओसारपसारमा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिन्धुली जिल्लामा दुई फरक सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्षलाई पक्राउ गरी मुद्दा चलाएको छ।

जिल्लाको तीनपाटन गाउँपालिका-१० स्थित कुखुरा फार्ममा प्रयोग भएको पुरानो काठ सेवाग्राहीले सोही गाउँपालिकाको ९ नम्बर वडामा लान खोज्दा घुस लिएको अभियोगमा जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीनबहादुर घलेलाई पक्राउ गरिएको हो।

घलेले काठ लैजाँदै गर्दा रोकी तीन लाख रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले सोही बराबरको बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा उनीमाथि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकु्मार कोइरालाले जनाएका छन्।

यसैगरी, सोही गाउँपालिकाको वडा नम्बर १० मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थबहादुर रानामाथि पनि सेवाग्राहीसँग ३० हजार पाँच सय रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा सोही बराबरको विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

रानाले सेवाग्राहीसँग पुराना काठ वडा नम्बर १० बाट ९ मा लैजान खोज्दा उक्त घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। काठ ओसारपसारमा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिन्धुली जिल्लामा दुई फरक सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्षलाई पक्राउ गरी मुद्दा चलाएको छ।

जिल्लाको तीनपाटन गाउँपालिका-१० स्थित कुखुरा फार्ममा प्रयोग भएको पुरानो काठ सेवाग्राहीले सोही गाउँपालिकाको ९ नम्बर वडामा लान खोज्दा घुस लिएको अभियोगमा जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीनबहादुर घलेलाई पक्राउ गरिएको हो।

घलेले काठ लैजाँदै गर्दा रोकी तीन लाख रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले सोही बराबरको बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा उनीमाथि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकु्मार कोइरालाले जनाएका छन्।

यसैगरी, सोही गाउँपालिकाको वडा नम्बर १० मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थबहादुर रानामाथि पनि सेवाग्राहीसँग ३० हजार पाँच सय रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा सोही बराबरको विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

रानाले सेवाग्राहीसँग पुराना काठ वडा नम्बर १० बाट ९ मा लैजान खोज्दा उक्त घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

"> वन उपभोक्ता समितिका कोषाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
वन उपभोक्ता समितिका कोषाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। काठ ओसारपसारमा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिन्धुली जिल्लामा दुई फरक सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्षलाई पक्राउ गरी मुद्दा चलाएको छ।

जिल्लाको तीनपाटन गाउँपालिका-१० स्थित कुखुरा फार्ममा प्रयोग भएको पुरानो काठ सेवाग्राहीले सोही गाउँपालिकाको ९ नम्बर वडामा लान खोज्दा घुस लिएको अभियोगमा जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीनबहादुर घलेलाई पक्राउ गरिएको हो।

घलेले काठ लैजाँदै गर्दा रोकी तीन लाख रूपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले सोही बराबरको बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा उनीमाथि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकु्मार कोइरालाले जनाएका छन्।

यसैगरी, सोही गाउँपालिकाको वडा नम्बर १० मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तीर्थबहादुर रानामाथि पनि सेवाग्राहीसँग ३० हजार पाँच सय रूपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा सोही बराबरको विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

रानाले सेवाग्राहीसँग पुराना काठ वडा नम्बर १० बाट ९ मा लैजान खोज्दा उक्त घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्