बारा। करैयामाई गाउँपालिका-४ स्थित चिम्नी भट्टामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा करिब एक सय १० केजीसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा सहोदरामाई नगरपालिका-१० बस्ने ६० वर्षीय समसुल हक देवान, चितवन राप्ती गाउँपालिका-७ बस्ने ४५ वर्षीय लक्ष्मीबहादुर राई र बारा कलैया उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुवोधप्रसाद यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले भट्टामा लुकाई रहेको अवस्थामा नौ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बारा। करैयामाई गाउँपालिका-४ स्थित चिम्नी भट्टामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा करिब एक सय १० केजीसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा सहोदरामाई नगरपालिका-१० बस्ने ६० वर्षीय समसुल हक देवान, चितवन राप्ती गाउँपालिका-७ बस्ने ४५ वर्षीय लक्ष्मीबहादुर राई र बारा कलैया उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुवोधप्रसाद यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले भट्टामा लुकाई रहेको अवस्थामा नौ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गाँजासहित तीन जना पक्राउ: Dekhapadhi
गाँजासहित तीन जना पक्राउ <p style="text-align: justify;">बारा। करैयामाई गाउँपालिका-४ स्थित चिम्नी भट्टामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा करिब एक सय १० केजीसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा पर्सा सहोदरामाई नगरपालिका-१० बस्ने ६० वर्षीय समसुल हक देवान, चितवन राप्ती गाउँपालिका-७ बस्ने ४५ वर्षीय लक्ष्मीबहादुर राई र बारा कलैया उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुवोधप्रसाद यादव रहेका छन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले भट्टामा लुकाई रहेको अवस्थामा नौ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्