मोरङ। विराटनगर महानगरपालिका-१५ बिचचेपबाट पाँच सय दरका चारसय थान गरी दुई लाख भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> मोरङ। विराटनगर महानगरपालिका-१५ बिचचेपबाट पाँच सय दरका चारसय थान गरी दुई लाख भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> पाँच सयका भारतीय नोटसहित पक्राउ: Dekhapadhi
पाँच सयका भारतीय नोटसहित पक्राउ <p style="text-align: justify;">मोरङ। विराटनगर महानगरपालिका-१५ बिचचेपबाट पाँच सय दरका चारसय थान गरी दुई लाख भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्