मोरङ। महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा बिरामी कुरूवा बसेकी ती महिलालाई सुतेको अवस्थामा मण्डलले चुम्बन गर्न खोजेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई विराटनगर महागनरपालिका-७ बाट पक्राउ गरेको हो।

उनीउपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा बिरामी कुरूवा बसेकी ती महिलालाई सुतेको अवस्थामा मण्डलले चुम्बन गर्न खोजेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई विराटनगर महागनरपालिका-७ बाट पक्राउ गरेको हो।

उनीउपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ : Dekhapadhi
महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
मोरङ। महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा बिरामी कुरूवा बसेकी ती महिलालाई सुतेको अवस्थामा मण्डलले चुम्बन गर्न खोजेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई विराटनगर महागनरपालिका-७ बाट पक्राउ गरेको हो।

उनीउपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्