हेटौँडा। हेटौँडा कुलेखानी हुँदै काठमाडाैं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ।
बाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्ड बन्द भएको जनाएको छ।
हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ। मन्त्रालयले त्रिभुवन राजपथ र नौबिसे-मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोधसमेत गरेको छ। रासस
" />

">
हेटौँडा-कुलेखानी हुँदै काठमाडौं जाने सडक बन्द: Dekhapadhi
हेटौँडा-कुलेखानी हुँदै काठमाडौं जाने सडक बन्द
<p style="text-align: justify;">हेटौँडा। हेटौँडा कुलेखानी हुँदै काठमाडाैं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ।</p>
<p style="text-align: justify;">बाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्ड बन्द भएको जनाएको छ।</p>
<p style="text-align: justify;">हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ। मन्त्रालयले त्रिभुवन राजपथ र नौबिसे-मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोधसमेत गरेको छ। <em>रासस</em></p>