काठमाडौं। २५ वर्षीया श्रीमती सरिता सदालाई साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका-३ सँखुवनी मुसहर टोल बस्ने २८ वर्षीय घुरन सदालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका कारण घुरनले श्रीमतीलाई साबेल प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते सरिताको स्थानीय फत्तेपुर पोली क्लिनिकमा उपचार भइरहेको छ।

यसैगरी, स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ ठाडाखेत बस्ने ४० वर्षीय राम बहादुर दमाईलाई साबेल प्रहार गरी घाइते बनाइएको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय दिपक गुरुङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

मादकपदार्थ सेवन गरी गुरूङले साबेल प्रहार गर्दा दमाई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते दमाईको कालिका सामुदायिक अस्पताल हेलु हुँदै थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। २५ वर्षीया श्रीमती सरिता सदालाई साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका-३ सँखुवनी मुसहर टोल बस्ने २८ वर्षीय घुरन सदालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका कारण घुरनले श्रीमतीलाई साबेल प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते सरिताको स्थानीय फत्तेपुर पोली क्लिनिकमा उपचार भइरहेको छ।

यसैगरी, स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ ठाडाखेत बस्ने ४० वर्षीय राम बहादुर दमाईलाई साबेल प्रहार गरी घाइते बनाइएको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय दिपक गुरुङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

मादकपदार्थ सेवन गरी गुरूङले साबेल प्रहार गर्दा दमाई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते दमाईको कालिका सामुदायिक अस्पताल हेलु हुँदै थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा दुईजना पक्राउ : Dekhapadhi
साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा दुईजना पक्राउ
काठमाडौं। २५ वर्षीया श्रीमती सरिता सदालाई साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका-३ सँखुवनी मुसहर टोल बस्ने २८ वर्षीय घुरन सदालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका कारण घुरनले श्रीमतीलाई साबेल प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते सरिताको स्थानीय फत्तेपुर पोली क्लिनिकमा उपचार भइरहेको छ।

यसैगरी, स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ ठाडाखेत बस्ने ४० वर्षीय राम बहादुर दमाईलाई साबेल प्रहार गरी घाइते बनाइएको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय दिपक गुरुङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

मादकपदार्थ सेवन गरी गुरूङले साबेल प्रहार गर्दा दमाई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते दमाईको कालिका सामुदायिक अस्पताल हेलु हुँदै थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्