काठमाडाैं। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-५, केशरी गैरी बस्ने ३६ वर्षीया लाप्चेमा शेर्पाको घर नजिकै रहेको सेउले खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।
कपडा धुन गएका उनी खोलाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका-१८ नयाँ आईसीपी भवन अगाडि रहेको खाली खेतमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने जयपाल मण्डलको ७ वर्षीय छोरा अंकुश मण्डलको बिहीबार दिउँसो मृत्यु भएको छ।
पानीमा डुबिरहेको अवस्थामा छिमेकीहरूले उद्धार गरी उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
" /> काठमाडाैं। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-५, केशरी गैरी बस्ने ३६ वर्षीया लाप्चेमा शेर्पाको घर नजिकै रहेको सेउले खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।कपडा धुन गएका उनी खोलाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

">