काठमाडौं। देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

मोरङ र महोत्तरीमा भएको सडक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा बा. १४ च ९६४३ नम्बरको स्कारपियोले मे.१० प २७५६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिई अनियन्त्रित भई पैदलयात्री हाल परिचय नखुलेकी अन्दाजी ४२ वर्षीया महिलाको मृत्यु भएको छ।

सोही घटनामा स्कारपियोले मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको पनि मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका-२ बस्ने ३८ वर्षीय गजेन्द्रकुमार गुरुङलाई नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा र मोटरसाइकलमा सवार हाल परिचय नखुलेका अन्दाजी २३ वर्षीया पुरुष र पैदलयात्री महिलालाई मंगलबारे अस्पताल उर्लाबारीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, महोत्तरीको गौशाला नगरपालिका-११ स्थित सडकमा ना.२ त ६३५८ नम्बरको  ट्रयाक्टरअनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरको इन्जिनको भागले च्यापियर चालक सोही नगरपालिका-१० बटौवा बस्ने २६ वर्षीय मनोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

"> छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु: Dekhapadhi
छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्