काठमाडौं। देशका बिभिन्न स्थानमा भएको आगलागीका घटनामा साढे ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ भुमस्थली डेरा गरी बस्ने बुढानिलकण्ठ नगरपालिका–१० कपन घर भएका ४५ वर्षीय राज कुमार नेपालीको कोठामा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा र अन्य आवश्यक सरसामानहरु जलेको छ।
प्रहरीका अनुसार उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता मकवानपुरको बकैया गाउँपालिका–१२ घ्यात्रे बस्ने सुकमान गोलेको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा गोठ र गोठमा रहेको अन्नपात, भाडावर्तन, लताकपडा लगायतका सरसामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

डोटीको केआईसिह गाउँपालिका–६ फलेडीस्थित देविस्थल माबिको अफिस कोठामा बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा अफिस कोठाको कम्प्युटर, फर्निचर लगायत अन्य सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

" /> काठमाडौं। देशका बिभिन्न स्थानमा भएको आगलागीका घटनामा साढे ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ भुमस्थली डेरा गरी बस्ने बुढानिलकण्ठ नगरपालिका–१० कपन घर भएका ४५ वर्षीय राज कुमार नेपालीको कोठामा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा र अन्य आवश्यक सरसामानहरु जलेको छ।
प्रहरीका अनुसार उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता मकवानपुरको बकैया गाउँपालिका–१२ घ्यात्रे बस्ने सुकमान गोलेको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा गोठ र गोठमा रहेको अन्नपात, भाडावर्तन, लताकपडा लगायतका सरसामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

डोटीको केआईसिह गाउँपालिका–६ फलेडीस्थित देविस्थल माबिको अफिस कोठामा बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा अफिस कोठाको कम्प्युटर, फर्निचर लगायत अन्य सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

"> आगलागीबाट साढे ११ लाख मूल्यको धनमाल नष्ट    : Dekhapadhi
आगलागीबाट साढे ११ लाख मूल्यको धनमाल नष्ट
काठमाडौं। देशका बिभिन्न स्थानमा भएको आगलागीका घटनामा साढे ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ भुमस्थली डेरा गरी बस्ने बुढानिलकण्ठ नगरपालिका–१० कपन घर भएका ४५ वर्षीय राज कुमार नेपालीको कोठामा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा र अन्य आवश्यक सरसामानहरु जलेको छ।
प्रहरीका अनुसार उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उता मकवानपुरको बकैया गाउँपालिका–१२ घ्यात्रे बस्ने सुकमान गोलेको गोठमा बिहीबार दिउँसो आगलागी हुँदा गोठ र गोठमा रहेको अन्नपात, भाडावर्तन, लताकपडा लगायतका सरसामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

डोटीको केआईसिह गाउँपालिका–६ फलेडीस्थित देविस्थल माबिको अफिस कोठामा बिद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा अफिस कोठाको कम्प्युटर, फर्निचर लगायत अन्य सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्