नुवाकोट। आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई रड प्रहार गरी हत्या गरेको आराेपमा लिखु गाउँपालिका-६, कालीमाटी बस्ने २६ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

रड प्रहार गरी बुबाको हत्या
<p style="text-align: justify;">नुवाकोट। आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई रड प्रहार गरी हत्या गरेको आराेपमा लिखु गाउँपालिका-६, कालीमाटी बस्ने २६ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>