सिन्धुली। १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कमलामाई नगरपालिका-१४, चन्दनपुर खिरखिरे टोल बस्ने रुद्रबहादुर दमैलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

दमैले श्रीमती माइत गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई आफ्नै घरमा लगी २६ फागुन २०७६ राति जबर्जस्ती करणी गरी गर्भसमेत रहन गएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सिन्धुली। १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कमलामाई नगरपालिका-१४, चन्दनपुर खिरखिरे टोल बस्ने रुद्रबहादुर दमैलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

दमैले श्रीमती माइत गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई आफ्नै घरमा लगी २६ फागुन २०७६ राति जबर्जस्ती करणी गरी गर्भसमेत रहन गएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ: Dekhapadhi
जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ <p style="text-align: justify;">सिन्धुली।&nbsp;१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा कमलामाई नगरपालिका-१४, चन्दनपुर खिरखिरे टोल बस्ने रुद्रबहादुर दमैलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दमैले श्रीमती माइत&nbsp;गएको अवस्थामा निजको छोरीसँग सुत्नको लागि साथी चाहियो भनी ती बालिकालाई आफ्नै घरमा लगी&nbsp;२६ फागुन २०७६ राति जबर्जस्ती करणी गरी गर्भसमेत रहन गएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्