सल्यान। यहाँ एक वृद्धको शव पहिराेमा पुरिएका अवस्थामा फेला परेको छ। कालीमाटी गाउँपालिका-६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिराेमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरू गरेको थियो। घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो। रासस
" />

पहिराेमा पुरिएका वृद्धकाे शव फेला
<p style="text-align: justify;">सल्यान। यहाँ एक वृद्धको शव पहिराेमा पुरिएका अवस्थामा फेला परेको छ। कालीमाटी गाउँपालिका-६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिराेमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।</p>
<p style="text-align: justify;">यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरू गरेको थियो। घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो। <em>रासस</em></p>