अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनबीसीलाई दिएको एक जानकारी अनुसार अर्बपति वारेन वफेटले वाल स्ट्रिट जर्नल, फाइनान्सियल टाइम्स्, न्यूयोर्क टाइम्स्, यूएस टुडे लगायत अमेरिकी ब्यांकस प्रत्येक बिहान पढ्ने गर्छन्। यसरी उनले हरेक विहान अध्ययनका लागि धेरै नै समय छुट्याउँछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्प भने अनलाइनभन्दा छापाका समाचार पढ्ने गरेको बताउँछन्। नियमित पुस्तक अध्ययन नगरे पनि उनले समाचार भने नियमित पढ्ने गरेका छन्। पोलेटिकोमा जनाइए अनुसार ट्रम्प प्रशासनका कर्मचारीले दैनिक रुपमा न्यूयोर्क पोष्ट, न्यूयोर्क टाइम्समा प्रकाशित विचार सfमग्री संकलन गर्छन्। ट्रम्पले पढ्न रुचि राख्ने यस्ता सामग्री कर्मचारीले संकलन गर्ने गरेको बताइन्छ। पत्रपत्रिका पढ्दै गर्दा राष्ट्रपति ट्रम्पले पढेका विषयलाई चिन्ह लगाउने गर्छन्।
राष्ट्रपति ट्रम्पले कस्ता विचार सामग्री अध्ययन गर्ने भन्ने विषय भने ट्रम्प प्रशासनमा कार्यरत कर्मचारीले तय गर्छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले  जनाए अनुसार ट्रम्पले बिहानीको समयमा जे–जस्ता विषय अध्ययन गरे पनि आफ्ना कर्मचारीबाट ‘ब्रिफिङ’ सुन्न भने नछोड्ने जनाइएको छ।

फेसबुकका स्थापक मार्क जुकरवर्ग

फेसबुकका संस्थापक मार्क जुकरवर्गले बिहान हाँस्यव्यङ्ग्य समाग्री हेर्न रुचि लाग्ने बताउँछन्। उनी विहानमा ओछ्यानबाट उठेर बाथरुम जानुअघि पनि हाँस्यव्यङ्ग्य सामग्री हेर्ने गरेको बताउँछन्।
फेसबुककै मालिक जुकरवर्गले फेसबुक नहेर्ने भन्ने त कुरै भएन ! "विश्वभर के भई रहेको छ भन्ने जानकारी लिन म विहानीको समयमा फेसबुक हेर्ने गर्छु", उनले एक सञ्चार माध्यमलाई बताएका छन्।

अर्बपति बिल गेट्स

माइक्रोसफ्टका संस्थापक एवम् विश्वकै धनी मध्येका एक बिल गेट्स विहानको समय न्यूयोर्क टाइम्स्, इकनमिस्ट लगायतका पत्रपत्रिका पढ्छन् । फक्स विजनेशलाई दिएको अन्तर्वार्तामा गेट्सले पत्रपत्रिकाको प्रत्येक पाना पढ्ने गरेको बताएका छन्।

व्यापारी रिचार्ड ब्यानसन

विश्वभर रहेका करीब ४ सय विभिन्न कम्पनीका मालिक रिचर्ड बेनसन बिहानभर इमेल पढ्ने र जवाफ पठाउने काममा व्यस्त हुने बताउँछन् । भर्जिन डटकममा उनी लेख्छन् “बिहानको समय आफूलाई व्यवस्थित गर्न प्रयोग गर्छु। त्यसमा इमेल पढ्ने र पठाउने काम एक हो।”

डिज्नी कम्पनीका प्रमुख रोबर्ट आइगरले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा पत्रपत्रिका पढ्दै र इमेल चेक गर्दै आफ्नो विहान बितिजाने बताएका छन् । प्रत्येक विहान साढे चार बजे उठ्ने आइगर विहानै इन्टरनेटमा भुल्न मन पर्ने बताउँछन्।

"> बिहान उठ्नेबित्तिकै के गर्छन् विश्व चर्चित व्यक्तिहरू: Dekhapadhi
बिहान उठ्नेबित्तिकै के गर्छन् विश्व चर्चित व्यक्तिहरू
काठमाडौं। अर्बपति वारेन वफेटले दिनको ८० प्रतिशत समय अध्ययनमा बिताउने गरेका छन्। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक विहान व्यग्रताका साथ समाचार हेर्ने र पढ्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम एशोसिएटेड प्रेसले जनाएको छ। राष्ट्रपति ट्रम्पले प्रत्येक विहान ६ बजे टिभीमा समाचार हेर्छन् भने त्यसपछि न्यूयोर्क टाइम्स्, न्यूयोर्क पोष्ट, वाल स्टिट्र जर्नल पढ्ने गर्छन्।

प्रभावकारी व्यक्तिहरुले विहान उठ्नासाथ के गर्छन् भन्ने जिज्ञासा जो कसैलाई हुन सक्छ। यहाँ विश्वका केही चर्चित व्यक्तिहरूले विहानको समय कसरी सदुपयोग गर्छन् भन्ने चर्चा गरिएको छ ।

वारेन बफेट

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनबीसीलाई दिएको एक जानकारी अनुसार अर्बपति वारेन वफेटले वाल स्ट्रिट जर्नल, फाइनान्सियल टाइम्स्, न्यूयोर्क टाइम्स्, यूएस टुडे लगायत अमेरिकी ब्यांकस प्रत्येक बिहान पढ्ने गर्छन्। यसरी उनले हरेक विहान अध्ययनका लागि धेरै नै समय छुट्याउँछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्प भने अनलाइनभन्दा छापाका समाचार पढ्ने गरेको बताउँछन्। नियमित पुस्तक अध्ययन नगरे पनि उनले समाचार भने नियमित पढ्ने गरेका छन्। पोलेटिकोमा जनाइए अनुसार ट्रम्प प्रशासनका कर्मचारीले दैनिक रुपमा न्यूयोर्क पोष्ट, न्यूयोर्क टाइम्समा प्रकाशित विचार सfमग्री संकलन गर्छन्। ट्रम्पले पढ्न रुचि राख्ने यस्ता सामग्री कर्मचारीले संकलन गर्ने गरेको बताइन्छ। पत्रपत्रिका पढ्दै गर्दा राष्ट्रपति ट्रम्पले पढेका विषयलाई चिन्ह लगाउने गर्छन्।
राष्ट्रपति ट्रम्पले कस्ता विचार सामग्री अध्ययन गर्ने भन्ने विषय भने ट्रम्प प्रशासनमा कार्यरत कर्मचारीले तय गर्छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले  जनाए अनुसार ट्रम्पले बिहानीको समयमा जे–जस्ता विषय अध्ययन गरे पनि आफ्ना कर्मचारीबाट ‘ब्रिफिङ’ सुन्न भने नछोड्ने जनाइएको छ।

फेसबुकका स्थापक मार्क जुकरवर्ग

फेसबुकका संस्थापक मार्क जुकरवर्गले बिहान हाँस्यव्यङ्ग्य समाग्री हेर्न रुचि लाग्ने बताउँछन्। उनी विहानमा ओछ्यानबाट उठेर बाथरुम जानुअघि पनि हाँस्यव्यङ्ग्य सामग्री हेर्ने गरेको बताउँछन्।
फेसबुककै मालिक जुकरवर्गले फेसबुक नहेर्ने भन्ने त कुरै भएन ! "विश्वभर के भई रहेको छ भन्ने जानकारी लिन म विहानीको समयमा फेसबुक हेर्ने गर्छु", उनले एक सञ्चार माध्यमलाई बताएका छन्।

अर्बपति बिल गेट्स

माइक्रोसफ्टका संस्थापक एवम् विश्वकै धनी मध्येका एक बिल गेट्स विहानको समय न्यूयोर्क टाइम्स्, इकनमिस्ट लगायतका पत्रपत्रिका पढ्छन् । फक्स विजनेशलाई दिएको अन्तर्वार्तामा गेट्सले पत्रपत्रिकाको प्रत्येक पाना पढ्ने गरेको बताएका छन्।

व्यापारी रिचार्ड ब्यानसन

विश्वभर रहेका करीब ४ सय विभिन्न कम्पनीका मालिक रिचर्ड बेनसन बिहानभर इमेल पढ्ने र जवाफ पठाउने काममा व्यस्त हुने बताउँछन् । भर्जिन डटकममा उनी लेख्छन् “बिहानको समय आफूलाई व्यवस्थित गर्न प्रयोग गर्छु। त्यसमा इमेल पढ्ने र पठाउने काम एक हो।”

डिज्नी कम्पनीका प्रमुख रोबर्ट आइगरले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा पत्रपत्रिका पढ्दै र इमेल चेक गर्दै आफ्नो विहान बितिजाने बताएका छन् । प्रत्येक विहान साढे चार बजे उठ्ने आइगर विहानै इन्टरनेटमा भुल्न मन पर्ने बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्