काठमाडौं। लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले खुशी व्यक्त गरेका छन्।

पारसले लिभरपुलको उपाधि यात्रालाई ‘अविश्वसनीय’ भएको बताएका छन्। उनले आगामी दिनमा पनि लिभरपुलको उपाधि यात्राले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

“हामी सबैले तीस वर्षदेखि प्रतीक्षा गरेको समय आज अन्त्य भएको छ। यो यात्रा अनौठो रह्यो। आशा छ आउने दिनमा पनि निरन्तरता पाउनेछ,” दशरथ रंगशालामा लिभरपुलको जर्सी लगाएर खिचेको फोटो राख्दै पारसले सामाजिक संजालमा ट्वीटरमा लेखेका छन्, “पक्कै पनि हामी नेपाल फुटबलको होममा चाँडोभन्दा चाँडो यस्तै ऐतिहासिका क्षणको खुशी मनाउनेछौं।’

Today marks the end of a 30 year wait for all of us at @LFC
It’s been an incredible journey and hope to continue this in coming days.
At the home of NEPAL FOOTBALL,where we will definately celebrate football at its best soon in coming days and cherish similar historic moments. pic.twitter.com/2W1icw4Fn6

— Paras Khadka (@paras77) June 26, 2020

गएराति प्रिमियर लिगमा चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गरिदिएपछि लिभरपुलले ३० वर्षपछि पहिलो पटक लिग उपाधि जितेको हो। लिभरपुलले लिगमा सात खेल बाँकी छदै उपाधि पक्का गरेको हो। लिभरपुलले पछिल्लो पटक सन् १९९० मा लिगको उपाधि जितेको थियो।

त्यसअघि नेपाली क्रिकेट टीमका ब्याटिङ अलराउन्डर पारस खड्काले यो उपाधि लिभरपुलका पूर्वकप्तान स्टेभन जेरार्डलाई समर्पित गरेका थिए।

“प्रत्येक खेलाडी, प्रशिक्षक, व्यवस्थापन र क्लबमा संलग्न सबै जना र हामी वफादार समर्थकको सपना अन्तत पुरा भएको छ। यो मेरा नायक स्टेभन जेरार्डका लागि,” पारसले ट्वीटमा लेखेका छन्।

The 30 year wait is over.!!
To every player,coaches,management and everyone involved with the club over the years and to US the most LOYAL PASSIONATE FANS of this club we have finally done it.
This one’s for my hero Steven Gerrad.
IF YOU ARE AT @LFC YOU WILL NEVER WALK ALONE.. pic.twitter.com/gr6NrjryhU

— Paras Khadka (@paras77) June 26, 2020

" /> काठमाडौं। लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगको उपाधि पक्का गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले खुशी व्यक्त गरेका छन्।

"> लिभरपुलको उपाधिमा पारसको खुशी : Dekhapadhi
लिभरपुलको उपाधिमा पारसको खुशी

प्रतिक्रिया दिनुहोस्