काठमाडौं। मोडल तथा नायक पल शाहको हातमा पछिल्लो समय प्रशस्त चलचित्र तथा म्युजिक भिडिओ छन्।

उनले खेल्ने चलचित्र तथा म्युजिक भिडिओको पारिश्रमिक नै उच्च हुन्छ। म्युजिक भिडिओ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका पलको 'नाई न भन्नु ल-४'  डेब्यू फिल्म हो।

जति धेरै चलचित्र तथा म्युजिक भिडिओमा अभिनय गरेर चर्चामा आउँदा खुशी छ, त्यो भन्दा बढी पीडा त उनलाई अर्कै छ। जुन पीडा उनले सामाजिक सञ्जालमार्फत पोखेका छन्। चलचित्रमा काम गर्नुअघि तोकिएको पारिश्रमिक पाउन वर्षौ लाग्ने गरेको उनको भनाइ छ।

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि भारतमा परिवारवादको बहस चर्को रूपमा उठिरहेको छ। यहि बेला नेपालमा पारिश्रमिकको विषयमा बहस हुन थालेको हो।

“सम्झौताअनुसार पारिश्रमिक माग्दा चलचित्रले सोचेजस्तो व्यापार गरेन, त्यसैले यो पैसा अहिले दिन सक्दैनौं भनेर पछि धकेल्दै जाने गरेका छन्। यस्तो अवस्थामा हामी कलाकारहरू डिप्रेसनमा नजाने भन्न सकिन्न।” पलले भने।

त्यस्तै 'होस्टेल रिटर्नस' बाट चर्चामा आएका नायक नाजिर हुसेन पनि आफूले पाउने  पारिश्रमिक पाउन वर्षौ कुर्नुपरेको बताउँछन्। लाखौं रूपैयाँमा चलचित्र गर्न तयार हुने तर, हातमा  हजार मात्र आउने गरेको उनको भनाइ छ।

“नाम चले पनि कुनै बेला कोठा भाडासमेत तिर्न समस्या हुन्छ। घरबेटीले देख्छ कि भनेर टाउको लुकाएर हिड्नुपर्ने अवस्थामा पनि आउँछ।” हुसेनले भने।

चलचित्र क्षेत्रमा तोकिएको पारिश्रमिक पाउन वर्षौ प्रतिक्षा गर्नुपर्ने अवस्था पल र नाजिरको मात्र नभएर धेरै कलाकारको हो। चलचित्रले सोचेजस्तो व्यापार गर्न नसक्दा यो समस्या देखिने गरेको छ।

कलाकार दीपकराज गिरी यो विषयलाई हचुवाको भरमा चलचित्र बनाउने र त्यही आधारमा चलचित्रमा काम गर्न तयार हुँदा  समस्या देखिएको बताउँछन्।

“कुन खालको चलचित्र हो ? त्यसको कस्तो खालको प्रभाव पार्न सक्ला लगायतका विषयमा सोचविचार नगरी महंगो पारिश्रमिक पाउने भन्दै सम्झौता गर्दा समस्या हुन्छ।” गिरीले भने।

" /> काठमाडौं। मोडल तथा नायक पल शाहको हातमा पछिल्लो समय प्रशस्त चलचित्र तथा म्युजिक भिडिओ छन्।

"> कलाकारको गुनासो- 'काम गराउने तर पारिश्रमिक दिन झुलाउने': Dekhapadhi
'बीर विक्रम २' मा पल र नाजिर।
कलाकारको गुनासो- 'काम गराउने तर पारिश्रमिक दिन झुलाउने'

प्रतिक्रिया दिनुहोस्