काठमाडौं। बलिउड अभिनेत्री सन्‍नी लियोन आजभोलि पति डेनियल बिबर तथा तीन वटा बच्चासँगै बसिरहेकी छिन्।
लकडाउनकै समयमा उनी अमेरिका गएकी थिइन्। उनको परिवार बेला-बेला घुम्न बाहिर निस्किने गरेको छ।
सन्‍नीले बाहिर घुमफिर गरेका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर समेत गरेकी छन्। तस्वीरहरूमा सपरिवार अमेरिकाको बाल्बोअ लेक नजिकै देखिएका छन्।
उनले लेखेकी छिन्, 'बच्चलाई बाहिर लैजाने तथा उनीहरूलाई आम मानिसभन्दा टाढा राख्नका लागि नयाँ ठाउँ खोजियो। यसमा निकै रमाइलो गरियो। डेनियल यो ठाउँ खोज्नका लागि धन्यवाद।'
बाहिर जाँदा सन्‍नीको परिवारका सबैले मास्क भने लगाएका थिए। अरु बेला हट तस्वीरहरू पोष्ट गर्दै आएकी सन्‍नीको यो पोष्ट भने धेरैले मन पराएका छन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री सन्‍नी लियोन आजभोलि पति डेनियल बिबर तथा तीन वटा बच्चासँगै बसिरहेकी छिन्।
लकडाउनकै समयमा उनी अमेरिका गएकी थिइन्। उनको परिवार बेला-बेला घुम्न बाहिर निस्किने गरेको छ।
सन्‍नीले बाहिर घुमफिर गरेका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर समेत गरेकी छन्। तस्वीरहरूमा सपरिवार अमेरिकाको बाल्बोअ लेक नजिकै देखिएका छन्।
उनले लेखेकी छिन्, 'बच्चलाई बाहिर लैजाने तथा उनीहरूलाई आम मानिसभन्दा टाढा राख्नका लागि नयाँ ठाउँ खोजियो। यसमा निकै रमाइलो गरियो। डेनियल यो ठाउँ खोज्नका लागि धन्यवाद।'
बाहिर जाँदा सन्‍नीको परिवारका सबैले मास्क भने लगाएका थिए। अरु बेला हट तस्वीरहरू पोष्ट गर्दै आएकी सन्‍नीको यो पोष्ट भने धेरैले मन पराएका छन्।
"> परिवारसँग घुमफिरमा व्यस्त सन्‍नी लियोन : Dekhapadhi
परिवारसँग घुमफिरमा व्यस्त सन्‍नी लियोन
लकडाउनकै समयमा उनी अमेरिका गएकी थिइन्। उनको परिवार बेला-बेला घुम्न बाहिर निस्किने गरेको छ।
उनले लेखेकी छिन्, 'बच्चलाई बाहिर लैजाने तथा उनीहरूलाई आम मानिसभन्दा टाढा राख्नका लागि नयाँ ठाउँ खोजियो। यसमा निकै रमाइलो गरियो। डेनियल यो ठाउँ खोज्नका लागि धन्यवाद।'
प्रतिक्रिया दिनुहोस्