काठमाडौं। भारतमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। पछिल्ला दिन भारतमा दैनिक १५ हजारभन्दा बढी संक्रमित थपिदै आएका छन्।
बिहीबार एकैदिन भारतमा १८ हजार १८५ जना कोरोना संक्रमित थपिएका थिए। योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या चार लाख ९१ हजार १७० पुगेको छ। संक्रमित मध्ये १५ हजार ३०८ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा रहेका संक्रमितमध्ये दुई लाख ८५ हजार ६७१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्।
हाल भारतमा उपचारत कोरोना संक्रमितको संख्या एक लाख ९० हजार १९१ जना रहेका छन्। उपचारत मध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। भारतमा हालसम्म कारोनाको आशंकामा ७५ लाख ६० हजर ७८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
" /> काठमाडौं। भारतमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। पछिल्ला दिन भारतमा दैनिक १५ हजारभन्दा बढी संक्रमित थपिदै आएका छन्।बिहीबार एकैदिन भारतमा १८ हजार १८५ जना कोरोना संक्रमित थपिएका थिए। योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या चार लाख ९१ हजार १७० पुगेको छ। संक्रमित मध्ये १५ हजार ३०८ जनाले ज्यान गुमाइसकेका छन्।

">