काठमाडौं। बलिउड अभिनेता सुशान्तसिहं राजपुतको आत्महत्याको घटनामा प्रहरीलाई नयाँ ट्वीस्ट फेला परेको छ।
अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको ध्यान उनको सुशान्तको ट्वीटरमा गएको छ।
सुशान्तको ट्वीटरमा ६ महीनादेखि ट्वीट नै छैन्। २७ डिसेम्बर २०१९ सम्ममात्रै सुशान्तको ट्वीट छ। त्यसयता उनले ट्वीट नै नगरेको हो कि ?, वा हटाइएको हो ? भन्ने आशंका र आत्महत्यासँग जोडिएको अन्य सुराग खोज्न प्रहरीले पछिल्लो ६ महीनायताका ट्वीटको विवरण मागेको छ। प्रहरीले ट्वीटरलाई पत्र पठाईसकेको छ।
उनको मृत्युको विषयलाई लिएर प्रहरीले सुशान्तको घरमा काम गर्नेदेखि उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती, सिद्धार्थ पिटानी लगायत साथीहरू, उनको अन्तिम फिल्मका निर्देशक मुकेश छाब्रा लगायतसँग सोधपुछ गरेको छ।
सुशान्तको पोष्टमार्टम रिपोर्ट आईसकेको छ। जसले गर्दा उनको हत्या हुनसक्ने शंका हटेको छ। रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ। तर, प्रहरीको शंका अझै हटेको छैन।
१४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै कोठामा मृत फेला परेका थिए।
" /> काठमाडौं। बलिउड अभिनेता सुशान्तसिहं राजपुतको आत्महत्याको घटनामा प्रहरीलाई नयाँ ट्वीस्ट फेला परेको छ।अनुसन्धान गरिरहेको मुम्बई प्रहरीको ध्यान उनको सुशान्तको ट्वीटरमा गएको छ।

">