काठमाडौं। शंखरापुर नगरपालिका-९ स्थित कार्की गाउँका एक बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यहाँका स्थानीय त्रसित बनेका छन्।
कुनै ट्राभल हिस्ट्री नभएको बालकमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका हुनु। शंखरापुरका नगरप्रमुख सुवर्ण श्रेष्ठले बालकको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरी पीसीआर परीक्षण गराउन लागिएको जानकारी गराए।
‘‘भर्खर पाँच वर्ष लागेका बालकमा संक्रमण देखियो। हामी सबै चकित परेका छौं। पछिल्लो समय ऊ र उसको परिवारका सदस्य कसैको पनि ट्राभल हिस्ट्री देखिँदैन,’’ नगरप्रमुख श्रेष्ठले देखापढीसँग भने, ‘‘उनको सम्पर्कमा आएका सबैलाई खोजेर आज पीसीआर परीक्षण गराउँदैछौं।’’
" /> काठमाडौं। शंखरापुर नगरपालिका-९ स्थित कार्की गाउँका एक बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यहाँका स्थानीय त्रसित बनेका छन्।कुनै ट्राभल हिस्ट्री नभएको बालकमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका हुनु। शंखरापुरका नगरप्रमुख सुवर्ण श्रेष्ठले बालकको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरी पीसीआर परीक्षण गराउन लागिएको जानकारी गराए।

">