काठमाडौं। काठमाडौं उपत्यकामा हिजो, ११ असारमा ९ जना कोरोना भाइरस संक्रमित थपिए।

काठमाडौं र भक्तपुरमा ४-४ जना तथा ललितपुरमा १ जना कोरोना संक्रमित भेटिएका हुन्। संक्रमित सबैजना बाहिरबाट आएको थाहा भएको छ। उनीहरू सबै १ असारयता आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए।

संक्रमितहरू एकजना डोल्पाबाट, एकजना नेपालगन्जबाट, तीनजना भारतबाट आएका व्यक्तिको सम्पर्कमा आएका,अर्का एक जना मालदिभ्सबाट आएका व्यक्ति हुन्। एक जना बालकको ट्राभल हिस्ट्री अझै खुलिसकेको छैन।

काठमाडौं महानगरपालिकाभित्र १ असारभन्दा यता ३२ हजारभन्दा बढी मनिस भित्रिएका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले १ असारपछि आएकाहरू सबै होम क्‍वारेन्टाइनमै बसिरहेको दाबी गरे।

बाहिरी जिल्लाबाट आएकाहरू होम क्‍वारेन्टाइनमा बसे-नबसेको भन्ने वास्तविक जानकारी भने स्थानीय तहहरूसँग छैन।

काठमाडौं महानगरपालिकाभित्र १ असारभन्दा यता ३२ हजार भन्दा बढी मनिस भित्रिएका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले १ असारपछि आएकाहरू सबै होम क्‍वारेन्टाइनमै बसिरहेको दाबी गरे।

होम क्वारेन्टाइमा बसे-नबसेको हेर्नलाई सम्बन्धित घरभेटीलाई नै भनिएको उनको दाबी छ। “हामीले कसको घरमा को मानिस बाहिरबाट आयो भनेर हेर्न जाने कुरा भएन। त्यही घरको घरभटीलाई हेर्न भनेका छौं”, प्रवक्ता डंगोलले भने।

टोलबासीबाट गुनासो वा उजुरी आएको खण्डमा मात्र अनुगमन गर्न जाने गरेको उनले बताए। तर, अहिलेसम्म कहिँकतैबाट गुनासो नआएको पनि डंगोलको भनाई छ।

“गुनासो नआएपछि सबै जना होम क्‍वारेन्टाइनमै बसेका छन् भन्ने हुन्छ। कतैबाट गुनासो आयो भने हामीले अनुगमन गर्ने हो”, प्रवक्ता डंगोलले भने।

काठमाडौं-२२का वडाध्यक्ष चिनीकाजी महर्जनले बाहिरबाट आएकालाई होम क्वारेन्टाईन राख्ने व्यवस्था व्यवहारिक नभएको बताउँछन्। गृह मन्त्रालयले वस्तुस्थिति नबुझिकनै यस्तो गर्नु, उस्तो गर्नु भनेर भन्दैमा गर्न नसकिने बताए।

ललितपुर महानगरले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्णयमा आपत्ति जनाएको छ। महानगरका प्रवक्ता राजु महर्जनले गृहमन्त्रालयले भनेअनुसार होम क्‍वारेन्टाइनमा राख्न नसकिने बताए।

“गाउँ घरमा के कस्तो समस्या छ? स्थानीय तहहरूले कसरी काम गर्दै आएका छन्? त्यो लागू गराउन कत्तिको सम्भव छ? कुरा नै नबुझेर निर्णय थोपरेर हुन्छ?”, अध्यक्ष महर्जनले भने।

वडा कार्यालयका सीमित जनप्रतिनिधिले प्रत्येकको घर-घरमा गएर कसरी अनुगमन गर्ने भन्दै उनले प्रश्न गरे। “होम क्‍वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन सकिँदैन। हाम्रो वडातिर त पीसीआर रिपोर्ट नै मागिरहेका छौं”, महर्जनले भने।

गृहले भन्दैमा हुन्छ र ?

“गृहले भन्दैमा हुन्छ? एउटै कोठामा ४-५ जना बसेका हुन्छन्। उनीहरुलाई कसरी होम क्‍वारेन्टाइनमा बस्नू भन्ने? एउटा फ्याल्टमा चार कोठा भयो भने पनि त्यसमा बस्ने सबैले एउटै धारा, एउटै शौचालय प्रयोग गर्छन्। अनि गृहले भनेजसरी कसरी गर्नु?”, प्रवक्ता महर्जनले प्रश्न गरे।

बाहिरबाट लुकिछिपी आउनेहरूको संख्या एकदमै बढेको भन्दै स्थानीय तहलाई त्यो व्यवस्थापन गर्न सबैभन्दा चुनौतिपूर्ण रहेको पनि उनले बताए।

“राहत वितरणमा पनि त्यस्तो समस्या भोगेका थिएनौं। रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि बाहिरबाट मानिसहरु आउँछन्। उनीहरुलाई नआउ भन्न पनि मानवताले मिलेन”, प्रवक्ता महर्जनले भने,“आएकाहरूलाई पीसीआर रिपोर्ट नै चाहिन्छ। अरु त विकल्प नै छैन।”

उपत्यकाका घरभेटीहरूले बाहिरबाट आउनेहरूको पीसीआर परीक्षण रिपोर्ट मागेर हैरान गरेको भन्दै १४ दिन होम क्‍वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन यहाँका तीनै जिल्ला प्रशासन कार्यालयलाई ८ असारमा निर्देशन दिएको थियो।

नाकामा कडाई गरेका छौंः प्रहरी

प्रहरीले उपत्यकाबाहिरबाट आउनेहरुलाई प्रवेशमा कडाई गरेको छ। महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी धनश्याम श्रेष्ठले पास नभएका व्यक्ति र सवारीलाई नाकाबाटै फर्काइरहेको  बताए।

“दैनिक १०० जना भन्दा बढीलाई नाकाबाटै फर्काउने गरेको उनले बताए। पास बनाउँदा सम्बन्धित जिल्लाले आउनुपर्ने पालिकासँग अनुमति लिएरमात्र पास दिएको हुन्छ। जसले गर्दा काठमाडौंमा कुन ठाउँ जाने हो त्यो सबै विवरण पहिले नै आइसकेको हुन्छ”, डीएसपी श्रेष्ठले भने,“यसरी पास लिएर आएकालाई केही गरेका छैनौं। तर,पास नभएकाहरूलाई आउन दिएका छैनौं।”

" /> काठमाडौं। काठमाडौं उपत्यकामा हिजो, ११ असारमा ९ जना कोरोना भाइरस संक्रमित थपिए।

"> होम क्‍वारेन्टाइनमा राख्‍ने गृहको निर्णय पालना भएन, स्थानीय तहहरू भन्छन्- पीसीआर रिपोर्ट नै चाहिन्छ: Dekhapadhi १४ दिन होम क्‍वारेन्टाइनमा राख्ने निर्णय व्यवहारिक भएन
• स्थानीय तहहरूले क्‍वारेन्टाइनमा बसे/नबसेको अनुगमन गर्न नसक्ने

उपत्यका छिर्ने प्रमुख नाका नागढुंगा।
होम क्‍वारेन्टाइनमा राख्‍ने गृहको निर्णय पालना भएन, स्थानीय तहहरू भन्छन्- पीसीआर रिपोर्ट नै चाहिन्छ

प्रतिक्रिया दिनुहोस्