काठमाडौं। अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको लागि सुरक्षित आश्रय स्थल र ट्रान्जिट बन्ने खतरा रहेको जनाएको छ।
अमेरिकाले दुई दिनअघि सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्टस अन टेरोरिजम २०१९’ मा अन्तर्राष्ट्रिय आतंकवादीले नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्नसक्ने समेत औंल्याएको छ।
“भारतसँगको खुला सीमा र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलहरूको कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंककारीहरूले ट्रान्जिट वा सुरक्षित आश्रय स्थलको रुपमा प्रयोग गर्न सक्दछन्,’ अमेरिकी कन्ट्री रिपेर्टस अन टेरोरिजम २०१९ मा भनिएको छ।
रिपोर्टमा सन् २०१९ मा भएका घटनाहरुलाई समेटिएको छ।
नेपाल सरकारले आतंकवादलाई विशेष रूपमा मध्यपूर्वको द्वन्द्व वा अस्थिरताबाट उत्पन्न भएको ‘अतिवादी’ विचारधारालाई महत्वपूर्ण खतराको रूपमा हेर्ने नगरेको समेत प्रतिवेदनमा उल्लेख छ।
आफ्ना आतंक फैलाउन नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको लागि उर्भर भूमी बनेको समेत जनाएको छ।
‘अर्को सबैभन्दा महत्पूवर्ण खतरा भनेको गैर नेपाली अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ट्रान्जिट र आश्रय स्थलको रुपमा प्रयोग गर्दछ,’ अमेरिकाले भनेको छ।
प्रतिवेदनमा नेपालमा राजनीतिक हिंसा सानो मात्रामा रहेको उल्लेख गरिएको छ। केही साना घटना भएको र अधिकांश यस्टता घटनामा कम्युनिष्ट पार्टी नेपाल (सीपीएन) लाई दोष लगाइने गरिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई कहिलेकाहीं आफ्नो लक्ष्य हासिल गर्न आतंकवादमा संलग्न हुने विद्रोही समूह भनिएको छ।
" /> काठमाडौं। अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको लागि सुरक्षित आश्रय स्थल र ट्रान्जिट बन्ने खतरा रहेको जनाएको छ।अमेरिकाले दुई दिनअघि सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्टस अन टेरोरिजम २०१९’ मा अन्तर्राष्ट्रिय आतंकवादीले नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्नसक्ने समेत औंल्याएको छ।

">