काठमाडौं। बलिउड क्षेत्रमा अब चहलपहल बढ्ने संकेत मिलेको छ। कोरोना महामारीका कारण बन्द रहेको बलिउड क्षेत्र अब चलायमान हुने देखिएको हो। चलचित्र, वेब सिरिजको सुटिङ चाडैं शुरू हुँदैछ।

चलचित्र क्षेत्रका विभिन्न संगठनहरू छलफलपछि छायांकनमा जाने सहमतिमा पुगेका हुन् । आईएफपीटीसी, सिन्टा तथा फेडेरेशनलगायत संगठनले सुरक्षाको उपाय अबलम्बन गरेर छायांकनमा जाने सहमति गरेका हुन्।

हरेक कर्मचारीको २५ लाखको बीमा

छायांकनका क्रममा खटिने सबै कर्मचारीलाई २५ लाखको बिमा गरिनेछ। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएमा परिवारले २५ लाख रूपैयाँ पाउनेछन्।

त्यस्तै अस्पतालमा उपचारका लागि दुई लाख रूपैयाँसम्मको उपचार खर्च प्रदान गरिनेछ। बिमासँगै फिल्म तथा टेलिभिजन प्रोड्यूसर्सको एशोसिएसनले छायांकनको क्रममा सरकारले जारी गरेको निर्देशिकाको पूर्ण पालना गराउनेछ।

९० दिनको पेमेन्ट साईकल बनाइएकोमा अबदेखि भने ३० दिनको हुनेछ। यसको अर्थ अब पेमेन्ट लिनका लागि ९० दिन कुर्नुपर्ने छैन्। अब चाडैबाट छायांकन शुरू हुने बताइएको छ।

" /> काठमाडौं। बलिउड क्षेत्रमा अब चहलपहल बढ्ने संकेत मिलेको छ। कोरोना महामारीका कारण बन्द रहेको बलिउड क्षेत्र अब चलायमान हुने देखिएको हो। चलचित्र, वेब सिरिजको सुटिङ चाडैं शुरू हुँदैछ।

चलचित्र क्षेत्रका विभिन्न संगठनहरू छलफलपछि छायांकनमा जाने सहमतिमा पुगेका हुन् । आईएफपीटीसी, सिन्टा तथा फेडेरेशनलगायत संगठनले सुरक्षाको उपाय अबलम्बन गरेर छायांकनमा जाने सहमति गरेका हुन्।

हरेक कर्मचारीको २५ लाखको बीमा

छायांकनका क्रममा खटिने सबै कर्मचारीलाई २५ लाखको बिमा गरिनेछ। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएमा परिवारले २५ लाख रूपैयाँ पाउनेछन्।

त्यस्तै अस्पतालमा उपचारका लागि दुई लाख रूपैयाँसम्मको उपचार खर्च प्रदान गरिनेछ। बिमासँगै फिल्म तथा टेलिभिजन प्रोड्यूसर्सको एशोसिएसनले छायांकनको क्रममा सरकारले जारी गरेको निर्देशिकाको पूर्ण पालना गराउनेछ।

९० दिनको पेमेन्ट साईकल बनाइएकोमा अबदेखि भने ३० दिनको हुनेछ। यसको अर्थ अब पेमेन्ट लिनका लागि ९० दिन कुर्नुपर्ने छैन्। अब चाडैबाट छायांकन शुरू हुने बताइएको छ।

"> बलिउडमा छायांकनको तयारी, कर्मचारीलाई २५ लाखको बिमा : Dekhapadhi
बलिउडमा छायांकनको तयारी, कर्मचारीलाई २५ लाखको बिमा
काठमाडौं। बलिउड क्षेत्रमा अब चहलपहल बढ्ने संकेत मिलेको छ। कोरोना महामारीका कारण बन्द रहेको बलिउड क्षेत्र अब चलायमान हुने देखिएको हो। चलचित्र, वेब सिरिजको सुटिङ चाडैं शुरू हुँदैछ।

चलचित्र क्षेत्रका विभिन्न संगठनहरू छलफलपछि छायांकनमा जाने सहमतिमा पुगेका हुन् । आईएफपीटीसी, सिन्टा तथा फेडेरेशनलगायत संगठनले सुरक्षाको उपाय अबलम्बन गरेर छायांकनमा जाने सहमति गरेका हुन्।

हरेक कर्मचारीको २५ लाखको बीमा

छायांकनका क्रममा खटिने सबै कर्मचारीलाई २५ लाखको बिमा गरिनेछ। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएमा परिवारले २५ लाख रूपैयाँ पाउनेछन्।

त्यस्तै अस्पतालमा उपचारका लागि दुई लाख रूपैयाँसम्मको उपचार खर्च प्रदान गरिनेछ। बिमासँगै फिल्म तथा टेलिभिजन प्रोड्यूसर्सको एशोसिएसनले छायांकनको क्रममा सरकारले जारी गरेको निर्देशिकाको पूर्ण पालना गराउनेछ।

९० दिनको पेमेन्ट साईकल बनाइएकोमा अबदेखि भने ३० दिनको हुनेछ। यसको अर्थ अब पेमेन्ट लिनका लागि ९० दिन कुर्नुपर्ने छैन्। अब चाडैबाट छायांकन शुरू हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्