काठमाडौं। गण्डकी प्रदेशबाट थप ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाका ९ जनालाई डिस्चार्ज गरिएको हो।

उनीहरूको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

गोरखाको गण्डकी गाउँपालिकाका ५ जना र गोरखा नगरपालिकाका ४ जना डिस्चार्ज भएका हुन्।

योसहित गण्डकी प्रदेशमा १०१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्।

" /> काठमाडौं। गण्डकी प्रदेशबाट थप ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाका ९ जनालाई डिस्चार्ज गरिएको हो।

उनीहरूको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

गोरखाको गण्डकी गाउँपालिकाका ५ जना र गोरखा नगरपालिकाका ४ जना डिस्चार्ज भएका हुन्।

योसहित गण्डकी प्रदेशमा १०१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्।

"> गोरखाका ९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज: Dekhapadhi आज डिस्चार्ज गरिएकामा गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकाका छन्।
• गण्डकी प्रदेशबाट अहिलेसम्म १०१ जना कोरोनामुक्त भएका छन्।

गोरखाका ९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज
काठमाडौं। गण्डकी प्रदेशबाट थप ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाका ९ जनालाई डिस्चार्ज गरिएको हो।

उनीहरूको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

गोरखाको गण्डकी गाउँपालिकाका ५ जना र गोरखा नगरपालिकाका ४ जना डिस्चार्ज भएका हुन्।

योसहित गण्डकी प्रदेशमा १०१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्