काठमाडौं। चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप ३४ जनामा कोभिड-१९ पुष्टि भएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषसहित ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार चितवनको माडी नगरपालिकाका ४९, ६३, २६, ४५, ५२, १७, २५, २० र १७ वर्षीय ९ जना पुरुष, भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय पुरूष, भरतपुर महानगरपालिका-१५ की ३७ वर्षीय महिला र रत्ननगर नगरपालिका-४ की २७ वर्षीय महिला समेत चितवनका १२ जना रहेका छन्।
त्यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय सहित ७ जना र कावासोती नगरपालिकाकी ३७ र २५ वर्षीय २ महिलासहित २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ पुरुष गरेर १४ जनामा संक्रमण पुष्टि भएको हो।
" /> काठमाडौं। चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप ३४ जनामा कोभिड-१९ पुष्टि भएको छ।चितवन मेडिकल कलेजमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषसहित ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

">