काठमाडौं। काभ्रेको रोशी गाँउपालिकामा बिहानै गोली चलेको छ। बोधिचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए।

“हाम्रो एउटा टोली बिहानै घटनास्थलमा पुगिसकेको छ। म पनि त्यसतर्फ जाँदै छु”, उनले टेलिफोनमा भने “ठाउँ-ठाउँमा बाटो अवरुद्ध गरिएकाले त्यो क्लिएर गर्दै जान लागेको छु।”

उनका अनुसार लुटपाट गर्न आएको समूहले सडकमा रुखहरु ढालेर ठाउँ ठाउँमा बाटो अवरुद्ध पारेका छन्।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि त्यहाँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको बुझिएको छ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

" /> काठमाडौं। काभ्रेको रोशी गाँउपालिकामा बिहानै गोली चलेको छ। बोधिचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए।

“हाम्रो एउटा टोली बिहानै घटनास्थलमा पुगिसकेको छ। म पनि त्यसतर्फ जाँदै छु”, उनले टेलिफोनमा भने “ठाउँ-ठाउँमा बाटो अवरुद्ध गरिएकाले त्यो क्लिएर गर्दै जान लागेको छु।”

उनका अनुसार लुटपाट गर्न आएको समूहले सडकमा रुखहरु ढालेर ठाउँ ठाउँमा बाटो अवरुद्ध पारेका छन्।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि त्यहाँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको बुझिएको छ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

"> काभ्रेमा बोधिचित्त लुटेरा समूहबाट गोली चल्यो, थप विवरण आउन बाँकी: Dekhapadhi
काभ्रेमा बोधिचित्त लुटेरा समूहबाट गोली चल्यो, थप विवरण आउन बाँकी
काठमाडौं। काभ्रेको रोशी गाँउपालिकामा बिहानै गोली चलेको छ। बोधिचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै गोली चलाएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए।

“हाम्रो एउटा टोली बिहानै घटनास्थलमा पुगिसकेको छ। म पनि त्यसतर्फ जाँदै छु”, उनले टेलिफोनमा भने “ठाउँ-ठाउँमा बाटो अवरुद्ध गरिएकाले त्यो क्लिएर गर्दै जान लागेको छु।”

उनका अनुसार लुटपाट गर्न आएको समूहले सडकमा रुखहरु ढालेर ठाउँ ठाउँमा बाटो अवरुद्ध पारेका छन्।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि त्यहाँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको बुझिएको छ।

घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्