कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एशियाली खेलकुद (साग)  प्रतियोगिताका पदक विजेता खेलाडीहरूको विवरण माग गरेको छ।
सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै खेलाडीलाई नगद सहित सम्मान गर्न विवरण माग गरेको हो।
गत १५-२४ मंसीरमा नेपालमा सम्पन्‍न सागका पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई १ पुसको मन्त्रिपरिषद् बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकोले सिधै खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको मन्त्रालयको सूचनामा जनाइएको छ।
२० असारभित्र विवरण पेस गर्न समय सीमा दिएको सूचनामा खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी वसोवासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी र खेलाडीले पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्क नम्बरसहितको विवरण माग गरिएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एशियाली खेलकुद (साग)  प्रतियोगिताका पदक विजेता खेलाडीहरूको विवरण माग गरेको छ।
सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै खेलाडीलाई नगद सहित सम्मान गर्न विवरण माग गरेको हो।
गत १५-२४ मंसीरमा नेपालमा सम्पन्‍न सागका पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई १ पुसको मन्त्रिपरिषद् बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकोले सिधै खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको मन्त्रालयको सूचनामा जनाइएको छ।
२० असारभित्र विवरण पेस गर्न समय सीमा दिएको सूचनामा खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी वसोवासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी र खेलाडीले पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्क नम्बरसहितको विवरण माग गरिएको छ।
"> सुदूरपश्‍चिमका साग विजेता खेलाडीहरूलाई नगदसहित सम्मानको लागि विवरण माग: Dekhapadhi
सुदूरपश्‍चिमका साग विजेता खेलाडीहरूलाई नगदसहित सम्मानको लागि विवरण माग
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एशियाली खेलकुद (साग)  प्रतियोगिताका पदक विजेता खेलाडीहरूको विवरण माग गरेको छ।
सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै खेलाडीलाई नगद सहित सम्मान गर्न विवरण माग गरेको हो।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकोले सिधै खेलाडीको बैंक खातामा रकम पठाउन विवरण माग गरेको मन्त्रालयको सूचनामा जनाइएको छ।
२० असारभित्र विवरण पेस गर्न समय सीमा दिएको सूचनामा खेलाडीको नाममा रहेको बैंक खाता र खाता नम्बर, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी सो नभएमा स्थानीय तहको स्थायी वसोवासको व्यहोरा उल्लेख भएको सिफारिस पत्र, वैवाहिक कारणबाट प्रदेशको प्रतिनिधित्व गर्ने महिला खेलाडीको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी र खेलाडीले पदक प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, सम्पर्क नम्बरसहितको विवरण माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्