काठमाडौं।  अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या पुनः बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजार ९ सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमितको कूल संख्या २५ लाख २ हजार ३ सय ११ पुगेको छ।

विश्वमा रहेका कूल संक्रमितको २५.७९ प्रतिशत संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म कोरोना कारण १ लाख २६ हजार ७ सय २८ जनाले ज्यान गुमाइसकेका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित २४ अप्रिलमा थपिएका थिए। त्यस दिन अमेरिकामा ३९ हजार ९९ जना  संक्रमित फेला परेका थिए। त्यसपछि यो संख्या क्रमश: घट्दै गएको थियो। ७ जुनमा १८ हजार ९ सय १५ जना संक्रमित थपिएका थिए।

१५ जुनपछि भने अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः पहिलेको जसरी बढ्न थालेको छ। पछिल्लो साता अमेरिकामा दैनिक ३० हजारभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन्।

अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म १० लाख ५० हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्। हाल १३ लाख २४ हजार ८ सय ८४ कोरोना संक्रमति उपचारत छन्। उपचारतमध्ये १५ हजार ७ सय २३ जनाको अवस्था गम्भीर छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणको आशंकामा ३ करोड ७ लाख ३२ हजार ५ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

" /> काठमाडौं।  अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या पुनः बढ्न थालेको छ।

"> अमेरिकामा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितको संख्या २५ लाख नाघ्यो: Dekhapadhi
अमेरिकामा फेरि बढ्दै कोरोना संक्रमण, संक्रमितको संख्या २५ लाख नाघ्यो
काठमाडौं।  अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या पुनः बढ्न थालेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजार ९ सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमितको कूल संख्या २५ लाख २ हजार ३ सय ११ पुगेको छ।

विश्वमा रहेका कूल संक्रमितको २५.७९ प्रतिशत संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म कोरोना कारण १ लाख २६ हजार ७ सय २८ जनाले ज्यान गुमाइसकेका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित २४ अप्रिलमा थपिएका थिए। त्यस दिन अमेरिकामा ३९ हजार ९९ जना  संक्रमित फेला परेका थिए। त्यसपछि यो संख्या क्रमश: घट्दै गएको थियो। ७ जुनमा १८ हजार ९ सय १५ जना संक्रमित थपिएका थिए।

१५ जुनपछि भने अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः पहिलेको जसरी बढ्न थालेको छ। पछिल्लो साता अमेरिकामा दैनिक ३० हजारभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन्।

अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म १० लाख ५० हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्। हाल १३ लाख २४ हजार ८ सय ८४ कोरोना संक्रमति उपचारत छन्। उपचारतमध्ये १५ हजार ७ सय २३ जनाको अवस्था गम्भीर छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणको आशंकामा ३ करोड ७ लाख ३२ हजार ५ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्