काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ९६ लाख ९९ हजार ५ सय ७५ पुगेको छ।
कोभिड-१९ विश्‍वव्यापी महामारीबाट पछिल्लो ६ महिनामा ४ लाख ९० हजार ९ सय ३३ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये हालसम्म ५२ लाख ५१ हजार १ सय ११ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।
हाल विश्वका बिभिन्न अस्पताल र घरमै बसेर ३९ लाख ५७ हजार ५ सय ३१ जना कोरोनाको उपचार गराइरहेका छन्। उनीहरूमध्ये ५७ हजार ६ सय ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने भने ३८ लाख ९९ हजार ९ सय सामान्य छन्।
नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६ जनाको मृत्यु भइसकेको छ भने २ हजार ६ सय ५० जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमित गत ९ माघमा भेटिएका थिए।
२०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाको संक्रमण विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोनाकै कारण अमेरिकामा हालसम्म १ लाख २६ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ, जसमध्ये ५५ हजार ५४ जनाको मृत्यु भइसकेको छ।
रुसमा ६ लाख १३ हजार ९ सय ९४ जना संक्रमित भेटिएका छन् भने  ८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमित ४ लाख ९१ हजार १ सय ७० पुगेको छ। भारतमा रहेका संक्रमितमध्ये १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ।
बेलायतमा ३ लाख ७ हजार ९ सय ८० जना कोरोना संक्रमित रहेकोमा हालसम्म ४३ हजार २ सय ३० जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ९६ लाख ९९ हजार ५ सय ७५ पुगेको छ।
कोभिड-१९ विश्‍वव्यापी महामारीबाट पछिल्लो ६ महिनामा ४ लाख ९० हजार ९ सय ३३ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये हालसम्म ५२ लाख ५१ हजार १ सय ११ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।
हाल विश्वका बिभिन्न अस्पताल र घरमै बसेर ३९ लाख ५७ हजार ५ सय ३१ जना कोरोनाको उपचार गराइरहेका छन्। उनीहरूमध्ये ५७ हजार ६ सय ३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने भने ३८ लाख ९९ हजार ९ सय सामान्य छन्।
नेपालमा हालसम्म ११ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६ जनाको मृत्यु भइसकेको छ भने २ हजार ६ सय ५० जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमित गत ९ माघमा भेटिएका थिए।
२०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाको संक्रमण विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २५ लाख २ हजार ३ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोनाकै कारण अमेरिकामा हालसम्म १ लाख २६ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ, जसमध्ये ५५ हजार ५४ जनाको मृत्यु भइसकेको छ।
रुसमा ६ लाख १३ हजार ९ सय ९४ जना संक्रमित भेटिएका छन् भने  ८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमित ४ लाख ९१ हजार १ सय ७० पुगेको छ। भारतमा रहेका संक्रमितमध्ये १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ।
बेलायतमा ३ लाख ७ हजार ९ सय ८० जना कोरोना संक्रमित रहेकोमा हालसम्म ४३ हजार २ सय ३० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्