काठमाडौं। फिफा महिला विश्वकप २०२३ को आयोजना अष्ट्रेलिया र न्युजिल्यान्डले गर्ने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज घोषणा गरेको हो। भिडिओ कन्फेरेन्समार्फत् भएको फिफा काउन्सिल बैठकमा मतदानमा अष्ट्रेलिया र न्युजिल्यान्डले बाजी मारेको हो। मतदानको नतिजा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले घोषणा गरेका थिए। 

फिफा काउन्सिलमा ३५ मान्यताप्राप्त मतमध्ये अष्ट्रेलिया र न्युजिल्यान्डले २२ मत प्राप्त गरेका थिए। अर्को प्रतिस्पर्धी राष्ट्र कोलम्बियाले १३ मत पायो। फिफा महिला विश्वकप २०२३ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। महिला विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो। यसअघि २४ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएका थिए। 

प्रतियोगिता जुलाई र अगष्टमा हुनेछ। अष्ट्रेलिया र न्युजिल्यान्डले यो प्रतियोगिता आयोजना गर्न लागेको पनि यो पहिलो हो। त्यस्तै, एएफसी र ओएफसी दुई महादेशले आयोजना गर्न लागेको पनि यो पहिलो हो।

" /> काठमाडौं। फिफा महिला विश्वकप २०२३ को आयोजना अष्ट्रेलिया र न्युजिल्यान्डले गर्ने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज घोषणा गरेको हो। भिडिओ कन्फेरेन्समार्फत् भएको फिफा काउन्सिल बैठकमा मतदानमा अष्ट्रेलिया र न्युजिल्यान्डले बाजी मारेको हो। मतदानको नतिजा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले घोषणा गरेका थिए। 

फिफा काउन्सिलमा ३५ मान्यताप्राप्त मतमध्ये अष्ट्रेलिया र न्युजिल्यान्डले २२ मत प्राप्त गरेका थिए। अर्को प्रतिस्पर्धी राष्ट्र कोलम्बियाले १३ मत पायो। फिफा महिला विश्वकप २०२३ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। महिला विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो। यसअघि २४ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएका थिए। 

प्रतियोगिता जुलाई र अगष्टमा हुनेछ। अष्ट्रेलिया र न्युजिल्यान्डले यो प्रतियोगिता आयोजना गर्न लागेको पनि यो पहिलो हो। त्यस्तै, एएफसी र ओएफसी दुई महादेशले आयोजना गर्न लागेको पनि यो पहिलो हो।

"> फिफा महिला विश्वकप २०२३ अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने : Dekhapadhi
फिफा महिला विश्वकप २०२३ अष्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने  <p style="text-align: justify;">काठमाडौं। फिफा महिला विश्वकप २०२३ को आयोजना अष्ट्रेलिया र न्युजिल्यान्डले गर्ने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज घोषणा गरेको हो।&nbsp;भिडिओ कन्फेरेन्समार्फत् भएको फिफा काउन्सिल बैठकमा मतदानमा अष्ट्रेलिया र न्युजिल्यान्डले बाजी मारेको हो। मतदानको नतिजा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले घोषणा गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">फिफा काउन्सिलमा ३५ मान्यताप्राप्त मतमध्ये अष्ट्रेलिया र न्युजिल्यान्डले २२ मत प्राप्त गरेका थिए। अर्को प्रतिस्पर्धी राष्ट्र कोलम्बियाले १३ मत पायो।&nbsp;फिफा महिला विश्वकप २०२३ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। महिला विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेको यो पहिलोपटक हो। यसअघि २४ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएका थिए।&nbsp;</p> <p style="text-align: justify;">प्रतियोगिता जुलाई र अगष्टमा हुनेछ। अष्ट्रेलिया र न्युजिल्यान्डले यो प्रतियोगिता आयोजना गर्न लागेको पनि यो पहिलो हो। त्यस्तै, एएफसी र ओएफसी दुई महादेशले आयोजना गर्न लागेको पनि यो पहिलो हो।</p>
प्रतिक्रिया दिनुहोस्