काठमाडौं। अमेरिकी पप गायक माइकल ज्याक्सनको २५ जुन २००९ मा मृत्यु भयो। अकस्मात रूपमा भएको उनको मृत्युलाई धेरैले शंकास्पद भने। उनको शव आफ्नै कोठामा फेला परेको थियो। जसका कारण उनको मृत्युलाई लिएर विभिन्न खाले टिकाटिप्पणी शुरू भएको थियो। 

त्यही शंकाका कारण उनको पोष्टमार्टम नै दुई पटक गरिएको थियो। पहिलो रिपोर्टमा हृदयघातका कारण उनको मृत्यु भएको देखिएको थियो भने दोस्रो रिपोर्टमा बढी ड्रग्स सेवन गर्दा भनेको देखाइएको थियो। उनको मृत्युबारे फरक फरक रिपोर्ट आउन थालेपछि एक डाक्टरविरुद्ध मुद्दा पनि चलेको थियो। 

उनका भाई जर्मेन ज्याक्सनले उनको बायोग्राफी यू आर नट एलोन : माइकल थ्रु अ ब्रदर आईज मा रोचक कुराको खुलासा गरेका छन्।बायोग्राफीमा २००१ मा अमेरिकामा भएको आतंककारी हमलामा उनी बचेका देखाइएको छ। जुन समयमा हमला भएको थियो, त्यही बेला उनी ट्विन टावरमा एक बैठकमा सहभागी हुन जाँदै थिए। तर, ढिला उठेका कारण जान पाएका थिएनन्। जसले गर्दा उनी आतंककारी हमलाबाट जोखिएका थिए।

" /> काठमाडौं। अमेरिकी पप गायक माइकल ज्याक्सनको २५ जुन २००९ मा मृत्यु भयो। अकस्मात रूपमा भएको उनको मृत्युलाई धेरैले शंकास्पद भने। उनको शव आफ्नै कोठामा फेला परेको थियो। जसका कारण उनको मृत्युलाई लिएर विभिन्न खाले टिकाटिप्पणी शुरू भएको थियो। 

त्यही शंकाका कारण उनको पोष्टमार्टम नै दुई पटक गरिएको थियो। पहिलो रिपोर्टमा हृदयघातका कारण उनको मृत्यु भएको देखिएको थियो भने दोस्रो रिपोर्टमा बढी ड्रग्स सेवन गर्दा भनेको देखाइएको थियो। उनको मृत्युबारे फरक फरक रिपोर्ट आउन थालेपछि एक डाक्टरविरुद्ध मुद्दा पनि चलेको थियो। 

उनका भाई जर्मेन ज्याक्सनले उनको बायोग्राफी यू आर नट एलोन : माइकल थ्रु अ ब्रदर आईज मा रोचक कुराको खुलासा गरेका छन्।बायोग्राफीमा २००१ मा अमेरिकामा भएको आतंककारी हमलामा उनी बचेका देखाइएको छ। जुन समयमा हमला भएको थियो, त्यही बेला उनी ट्विन टावरमा एक बैठकमा सहभागी हुन जाँदै थिए। तर, ढिला उठेका कारण जान पाएका थिएनन्। जसले गर्दा उनी आतंककारी हमलाबाट जोखिएका थिए।

"> आतंककारी हमलाबाट यसरी बचेका थिए माइकल ज्याक्सन : Dekhapadhi
आतंककारी हमलाबाट यसरी बचेका थिए माइकल ज्याक्सन  <p style="text-align: justify;">काठमाडौं। अमेरिकी&nbsp;पप गायक माइकल ज्याक्सनको २५ जुन २००९ मा मृत्यु भयो। अकस्मात रूपमा भएको उनको मृत्युलाई धेरैले शंकास्पद भने। उनको शव आफ्नै कोठामा फेला परेको थियो। जसका कारण उनको मृत्युलाई लिएर विभिन्न खाले टिकाटिप्पणी शुरू भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">त्यही शंकाका कारण उनको पोष्टमार्टम नै दुई पटक गरिएको थियो। पहिलो रिपोर्टमा हृदयघातका कारण उनको मृत्यु भएको देखिएको थियो भने दोस्रो रिपोर्टमा बढी ड्रग्स सेवन गर्दा भनेको देखाइएको थियो। उनको मृत्युबारे फरक फरक रिपोर्ट आउन थालेपछि एक डाक्टरविरुद्ध मुद्दा पनि चलेको थियो।&nbsp;</p> <p style="text-align: justify;">उनका भाई जर्मेन ज्याक्सनले उनको बायोग्राफी यू आर नट एलोन :&nbsp;माइकल थ्रु अ ब्रदर आईज मा रोचक कुराको खुलासा गरेका छन्।बायोग्राफीमा २००१ मा अमेरिकामा भएको आतंककारी हमलामा उनी बचेका देखाइएको छ। जुन समयमा हमला भएको थियो, त्यही बेला उनी ट्विन टावरमा एक बैठकमा सहभागी हुन जाँदै थिए। तर, ढिला उठेका कारण जान पाएका थिएनन्। जसले गर्दा उनी आतंककारी हमलाबाट जोखिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्