काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रफ्तारमा बढिरहेको छ। आज, ११ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार देशभर संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। अहिलेसम्म दुई हजार ६५० संक्रमित संक्रमणमुक्त भएका छन् भने २६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ असार ४२६ जना थपिएर संक्रमितको संख्या आठ हजार २७४ पुगेको थियो। त्यसको भोलिपल्ट, ६ असार ३३१ जना संक्रमित थपिए। ७ असार ४२१ र ८ असार ५३५ थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको थियो। ९ असार ५३८ र १० असार पछिल्लो एक हप्ताको सबैभन्दा धेरै, ६२९ जना संक्रमित थपिएका थिए। आज, ११ असार ४३४ संक्रमित थपिन पुगे।

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी चीनको वुहानबाट फर्किएका विद्यार्थी थिए। दोस्रो केस त्यसको दुई महीनापछि ९ चैतमा देखिएको थियो। चैत मसान्तसम्म संक्रमितको संख्या ११ जना मात्र थियो। तर, वैशाख लागेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ र त्यो रोकिने छाँट देखिएको छैन।

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए। उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला–१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।

यसैबीच, लतिलपुरको महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। पाँच महीनाअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनी स्वास्थ्यमा समस्या आएपछि सोही अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको हो।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रफ्तारमा बढिरहेको छ। आज, ११ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार देशभर संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। अहिलेसम्म दुई हजार ६५० संक्रमित संक्रमणमुक्त भएका छन् भने २६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ असार ४२६ जना थपिएर संक्रमितको संख्या आठ हजार २७४ पुगेको थियो। त्यसको भोलिपल्ट, ६ असार ३३१ जना संक्रमित थपिए। ७ असार ४२१ र ८ असार ५३५ थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको थियो। ९ असार ५३८ र १० असार पछिल्लो एक हप्ताको सबैभन्दा धेरै, ६२९ जना संक्रमित थपिएका थिए। आज, ११ असार ४३४ संक्रमित थपिन पुगे।

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी चीनको वुहानबाट फर्किएका विद्यार्थी थिए। दोस्रो केस त्यसको दुई महीनापछि ९ चैतमा देखिएको थियो। चैत मसान्तसम्म संक्रमितको संख्या ११ जना मात्र थियो। तर, वैशाख लागेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ र त्यो रोकिने छाँट देखिएको छैन।

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए। उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला–१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।

यसैबीच, लतिलपुरको महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। पाँच महीनाअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनी स्वास्थ्यमा समस्या आएपछि सोही अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको हो।

"> कोभिड-१९ अपडेट : एक हप्तामै थपिए साढे तीन हजार संक्रमित: Dekhapadhi
इन्फोग्राफिक्स : भक्त थापा मगर।
कोभिड-१९ अपडेट : एक हप्तामै थपिए साढे तीन हजार संक्रमित
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रफ्तारमा बढिरहेको छ। आज, ११ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार देशभर संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। अहिलेसम्म दुई हजार ६५० संक्रमित संक्रमणमुक्त भएका छन् भने २६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ असार ४२६ जना थपिएर संक्रमितको संख्या आठ हजार २७४ पुगेको थियो। त्यसको भोलिपल्ट, ६ असार ३३१ जना संक्रमित थपिए। ७ असार ४२१ र ८ असार ५३५ थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको थियो। ९ असार ५३८ र १० असार पछिल्लो एक हप्ताको सबैभन्दा धेरै, ६२९ जना संक्रमित थपिएका थिए। आज, ११ असार ४३४ संक्रमित थपिन पुगे।

नेपालमा पहिलोपटक ९ माघ २०७६ मा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी चीनको वुहानबाट फर्किएका विद्यार्थी थिए। दोस्रो केस त्यसको दुई महीनापछि ९ चैतमा देखिएको थियो। चैत मसान्तसम्म संक्रमितको संख्या ११ जना मात्र थियो। तर, वैशाख लागेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ र त्यो रोकिने छाँट देखिएको छैन।

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले स्याङ्जा र ललितपुरका एक/एक जना पुरुषको मृत्यु भएको बताए। उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालको भेन्टिलेटरमा उपचाररत स्याङ्जाको आँधीखोला–१ का ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो।

यसैबीच, लतिलपुरको महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. गौतमले बताए। पाँच महीनाअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनी स्वास्थ्यमा समस्या आएपछि सोही अस्पताल भर्ना भएका थिए।

स्वास्थ्य जटिल बनेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनमा कोभिड–१९ पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो। पाटन अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्