रूपन्देही। लकडाउनको समयमा प्रदेश–५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन्।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक डम्बरबहादुर विकले लकडाउन समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए।

भेटघाटका सभागीले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका छन्। रासस

" /> रूपन्देही। लकडाउनको समयमा प्रदेश–५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन्।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक डम्बरबहादुर विकले लकडाउन समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए।

भेटघाटका सभागीले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका छन्। रासस

"> लकडाउनको बेला सवारी दुर्घटनामा प्रदेश-५ मा ६४ को निधन    : Dekhapadhi
लकडाउनको बेला सवारी दुर्घटनामा प्रदेश-५ मा ६४ को निधन
रूपन्देही। लकडाउनको समयमा प्रदेश–५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन्।

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक डम्बरबहादुर विकले लकडाउन समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए।

भेटघाटका सभागीले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्