कैलाली। अछामको तुर्माखाँद गाउँपालिका–४ कि १८ वर्षीया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्वार गरिएको छ। 

१८ वर्षीया मनिषा ओखेडालाई थप उपचारको लागि आज नेपालगन्ज रेफर गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। 

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च बेहोर्ने गरी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको बताए। 

लकडाउनयता अछामबाट अहिलेसम्म चार जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई अछाम शाखाकी प्रमुख अन्जु ढुंगानाले बताइन्। 

" /> कैलाली। अछामको तुर्माखाँद गाउँपालिका–४ कि १८ वर्षीया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्वार गरिएको छ। 

१८ वर्षीया मनिषा ओखेडालाई थप उपचारको लागि आज नेपालगन्ज रेफर गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। 

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च बेहोर्ने गरी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको बताए। 

लकडाउनयता अछामबाट अहिलेसम्म चार जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई अछाम शाखाकी प्रमुख अन्जु ढुंगानाले बताइन्। 

"> सेनाको हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार: Dekhapadhi
फाइल तस्वी।
सेनाको हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार <p style="text-align: justify;">कैलाली। अछामको तुर्माखाँद गाउँपालिका&ndash;४ कि १८ वर्षीया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्वार गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">१८ वर्षीया मनिषा ओखेडालाई थप उपचारको लागि आज नेपालगन्ज रेफर गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च बेहोर्ने गरी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको बताए।&nbsp;</p> <p style="text-align: justify;">लकडाउनयता अछामबाट अहिलेसम्म चार जना महिलाको उद्वार गरिएको राष्ट्रपति महिला उत्थान समन्वय इकाई अछाम शाखाकी प्रमुख अन्जु ढुंगानाले बताइन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्