महोत्तरी। महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
गौशाला नगरपालिका-११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। रासस
" />

">
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु: Dekhapadhi
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
<p style="text-align: justify;">महोत्तरी। महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">गौशाला नगरपालिका-११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">मृतकको शव परीक्षणका लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। <em><strong>रासस</strong></em></p>