कैलाली। लकडाउनका कारण यातायात व्यवसायी र मजदुर मर्कामा परेको भन्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटा नेतृत्वको टोलीले कोरोना भाइरसका कारण भएको लामो लकडाउनले यातायात व्यवसायी र मजदुरमा पर्न गएको समस्याको विषयमा आफ्नो माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्। लकडाउनका कारण यातायात सञ्चालन हुन नसक्दा बैंकको किस्ता, ब्याजका साथै कर नवीकरण शुल्क र बीमाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको प्रालिका अध्यक्ष सापकोटाले बताए।

ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारका मुख्यमन्त्री भट्टले यातायात व्यवसायी तथा मजदुरको समस्या संघीय सरकारसमक्ष राख्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै, आर्थिक मामिका तथा योजना मन्त्री बोहराले सवारीसाधनको वार्षिक कर छुट र नवीकरणमा सहुलियत दिइसकेको बताउँदै  बैंकको बारेमा समेत आफूले बुझ्ने र सकेको सहुलियत दिन आग्रह गर्ने बताए।

भौतिक पूर्वाधार विकास मन्त्री बोहराले यातायात क्षेत्रलाई धरासायी हुन नदिन आफूले पहल गर्ने बताए। प्रदेशभरि तीन हजार सार्वजनिक यातायात रहेका छ्न् भने करीब १० हजार यातायात मजदुर रहेका छन्। 

" /> कैलाली। लकडाउनका कारण यातायात व्यवसायी र मजदुर मर्कामा परेको भन्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटा नेतृत्वको टोलीले कोरोना भाइरसका कारण भएको लामो लकडाउनले यातायात व्यवसायी र मजदुरमा पर्न गएको समस्याको विषयमा आफ्नो माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्। लकडाउनका कारण यातायात सञ्चालन हुन नसक्दा बैंकको किस्ता, ब्याजका साथै कर नवीकरण शुल्क र बीमाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको प्रालिका अध्यक्ष सापकोटाले बताए।

ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारका मुख्यमन्त्री भट्टले यातायात व्यवसायी तथा मजदुरको समस्या संघीय सरकारसमक्ष राख्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै, आर्थिक मामिका तथा योजना मन्त्री बोहराले सवारीसाधनको वार्षिक कर छुट र नवीकरणमा सहुलियत दिइसकेको बताउँदै  बैंकको बारेमा समेत आफूले बुझ्ने र सकेको सहुलियत दिन आग्रह गर्ने बताए।

भौतिक पूर्वाधार विकास मन्त्री बोहराले यातायात क्षेत्रलाई धरासायी हुन नदिन आफूले पहल गर्ने बताए। प्रदेशभरि तीन हजार सार्वजनिक यातायात रहेका छ्न् भने करीब १० हजार यातायात मजदुर रहेका छन्। 

"> यातायात व्यवसायीले मुख्यमन्त्री भट्टलाई बुझाए ज्ञापनपत्र: Dekhapadhi
यातायात व्यवसायीले मुख्यमन्त्री भट्टलाई बुझाए ज्ञापनपत्र <p style="text-align: justify;">कैलाली। लकडाउनका कारण यातायात व्यवसायी र मजदुर मर्कामा परेको भन्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको छ।</p> <p style="text-align: justify;">प्रालिका अध्यक्ष पदमराज सापकोटा नेतृत्वको टोलीले कोरोना भाइरसका कारण भएको लामो लकडाउनले यातायात व्यवसायी र मजदुरमा पर्न गएको समस्याको विषयमा आफ्नो माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्। लकडाउनका कारण यातायात सञ्चालन हुन नसक्दा बैंकको किस्ता, ब्याजका साथै कर नवीकरण शुल्क र बीमाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको प्रालिका अध्यक्ष सापकोटाले बताए।</p> <p style="text-align: justify;">ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारका मुख्यमन्त्री भट्टले यातायात व्यवसायी तथा मजदुरको समस्या संघीय सरकारसमक्ष राख्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै, आर्थिक मामिका तथा योजना मन्त्री बोहराले सवारीसाधनको वार्षिक कर छुट र नवीकरणमा सहुलियत दिइसकेको बताउँदै &nbsp;बैंकको बारेमा समेत आफूले बुझ्ने र सकेको सहुलियत दिन आग्रह गर्ने बताए।</p> <p style="text-align: justify;">भौतिक पूर्वाधार विकास मन्त्री बोहराले यातायात क्षेत्रलाई धरासायी हुन नदिन आफूले पहल गर्ने बताए। प्रदेशभरि तीन हजार सार्वजनिक यातायात रहेका छ्न् भने करीब १० हजार यातायात मजदुर रहेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्