कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा कानुन व्यवसायी विष्टको कार्यालयमा छापा मारेकाेबताउँदै दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बताए।

उनीहरूले जबरजस्ती करणी र सार्वजनिक हितविरूद्धको दुई वटा मुद्दा मिलाइदिने भन्दै घुस लिएको विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले साेही कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक कार्कीसहित दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको सुने पनि आधिकारिक जानकारी अझै नआएको बताए।

" /> कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा कानुन व्यवसायी विष्टको कार्यालयमा छापा मारेकाेबताउँदै दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बताए।

उनीहरूले जबरजस्ती करणी र सार्वजनिक हितविरूद्धको दुई वटा मुद्दा मिलाइदिने भन्दै घुस लिएको विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले साेही कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक कार्कीसहित दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको सुने पनि आधिकारिक जानकारी अझै नआएको बताए।

"> कैलालीका प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ: Dekhapadhi
कैलालीका प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा कानुन व्यवसायी विष्टको कार्यालयमा छापा मारेकाेबताउँदै दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको बताए।

उनीहरूले जबरजस्ती करणी र सार्वजनिक हितविरूद्धको दुई वटा मुद्दा मिलाइदिने भन्दै घुस लिएको विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले साेही कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक कार्कीसहित दुई जनालाई अख्तियारको टोलीले पक्राउ गरेको सुने पनि आधिकारिक जानकारी अझै नआएको बताए।

प्रतिक्रिया दिनुहोस्