काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत र चीनलाई आपसी सीमा विवाद सम्वादमार्फत् सुल्झाउन आग्रह गरेका छन्। लद्दाखलाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई उनले ‘एकदमै गम्भीर र चिन्ताजनक स्थिति’ भनेका छन्।

बेलायती प्रधानमन्त्री जोनसनले सीमालाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई बेलायतले नकिजबाट नियालिरहेको समेत बताएका छन्। भारत–चीनबीचको सीमा विवादका विषयमा यसअघि जोनसनले बोलेका थिएनन्। यो उनको पहिलो औपचारिक प्रतिक्रिया हो। 

बेलायतको तल्लो सदन हाउस अफ कमन्समको साप्ताहिक सवाल जवाफ कार्यक्रममा कन्जरभेटिभ पार्टीका सांसद फ्लिक ड्रम्मोडले प्रश्न उठाएपछि जवाफ दिने क्रममा जोनसनले उक्त कुरा बताएका छन्। ‘हामी दुवै देशलाई सीमासँग जोडिएका मुद्दा सम्वादमार्फत् सुल्झाउन प्रोत्साहित गर्छौं,’ जोनसनले भने। 

गत साता सीमा विवादलाई लिएर लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। झडपमा भारतका २० जना सेना मारिएका थिए।

" /> काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत र चीनलाई आपसी सीमा विवाद सम्वादमार्फत् सुल्झाउन आग्रह गरेका छन्। लद्दाखलाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई उनले ‘एकदमै गम्भीर र चिन्ताजनक स्थिति’ भनेका छन्।

बेलायती प्रधानमन्त्री जोनसनले सीमालाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई बेलायतले नकिजबाट नियालिरहेको समेत बताएका छन्। भारत–चीनबीचको सीमा विवादका विषयमा यसअघि जोनसनले बोलेका थिएनन्। यो उनको पहिलो औपचारिक प्रतिक्रिया हो। 

बेलायतको तल्लो सदन हाउस अफ कमन्समको साप्ताहिक सवाल जवाफ कार्यक्रममा कन्जरभेटिभ पार्टीका सांसद फ्लिक ड्रम्मोडले प्रश्न उठाएपछि जवाफ दिने क्रममा जोनसनले उक्त कुरा बताएका छन्। ‘हामी दुवै देशलाई सीमासँग जोडिएका मुद्दा सम्वादमार्फत् सुल्झाउन प्रोत्साहित गर्छौं,’ जोनसनले भने। 

गत साता सीमा विवादलाई लिएर लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। झडपमा भारतका २० जना सेना मारिएका थिए।

"> बेलायती प्रधानमन्त्री भन्छन्- ‘भारत–चीन विवाद नजिकबाट नियालिरहेका छौँ’: Dekhapadhi भारत–चीनबीचको सीमा विवादमा बेलायती प्रधानमन्त्रीको पहिलो औपचारिक प्रतिक्रिया
  • सीमासँग जोडिएका मुद्दा सम्वादमार्फत् सुल्झाउन प्रोत्साहित गर्ने 
  • ">
    बेलायती प्रधानमन्त्री भन्छन्- ‘भारत–चीन विवाद नजिकबाट नियालिरहेका छौँ’ <p style="text-align: justify;">काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत र चीनलाई आपसी सीमा विवाद सम्वादमार्फत्&nbsp;सुल्झाउन आग्रह गरेका छन्। लद्दाखलाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई उनले &lsquo;एकदमै गम्भीर र चिन्ताजनक स्थिति&rsquo; भनेका छन्।</p> <p style="text-align: justify;">बेलायती प्रधानमन्त्री जोनसनले सीमालाई लिएर भारत र चीनबीच बढ्दो तनाबलाई बेलायतले नकिजबाट नियालिरहेको समेत बताएका छन्। भारत&ndash;चीनबीचको सीमा विवादका विषयमा यसअघि जोनसनले बोलेका थिएनन्। यो उनको पहिलो औपचारिक प्रतिक्रिया हो।&nbsp;</p> <p style="text-align: justify;">बेलायतको तल्लो सदन हाउस अफ कमन्समको साप्ताहिक सवाल जवाफ कार्यक्रममा कन्जरभेटिभ&nbsp;पार्टीका सांसद फ्लिक ड्रम्मोडले प्रश्न उठाएपछि जवाफ दिने क्रममा जोनसनले उक्त कुरा बताएका छन्।&nbsp;&lsquo;हामी दुवै देशलाई सीमासँग जोडिएका मुद्दा सम्वादमार्फत्&nbsp;सुल्झाउन प्रोत्साहित गर्छौं,&rsquo; जोनसनले भने।&nbsp;</p> <p style="text-align: justify;">गत साता सीमा विवादलाई लिएर लद्दाखको गलवान भ्यालीमा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। झडपमा भारतका २० जना सेना मारिएका थिए।</p>
    प्रतिक्रिया दिनुहोस्